२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इतिहासको उपहास

आफूले स्वीकार गरेको वा मन पराएको व्यक्ति र दल भन्दै गलत प्रवृत्तिलाई अघि बढाउने हो भने नेपाल सदैव पछाडि पर्ने सम्भावना रहन्छ। इतिहासको अवमूल्यन र उपहास भइरहन्छ। त्यो भनेको राष्ट्रको दुर्भाग्य हो।

दलभन्दा व्यक्तित्वलाई मत

यसपालिको निर्वाचनमा मतदाताले दलभन्दा पनि व्यक्तिको व्यक्तित्व हेरेको देखाउँछ। एउटै पार्टीका मेयर पराजित भएर उपमेयर निर्वाचित भएको देखिएको छ। उम्मेदवार आफ्नो पार्टीको प्रभाव रहेको क्षेत्रमै पछारिएका छन्।

एक सफल युवा उद्यमी

आत्मविश्वासले भरिपूर्ण एवम् लगनशील विजय श्रेष्ठ आफ्नै गाउँठाउँमा केही गर्नु पर्छ भन्ने सोचका युवा हुन्। आज लोकप्रिय भएको उनको उत्पादन काठमाडौँमा मात्र सीमित नभएर देशविदेशसम्म निर्यात हुने ब्रान्ड बनेको छ।

सांसद छाडेर मेयरमा प्रतिस्पर्धा

प्रदेशसभाका ६ जना सदस्य पदबाट राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा उत्रिएका छन्। यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदैछ।

‘बुढ्यौलीमा दिनहुँ सात घन्टा सुत्नु उत्तम’

मध्य तथा बुढ्यौली उमेरमा दिनहुँ सात घन्टा सुत्दा मानसिक स्वास्थ्य राम्रो रहने तर यो अवधिभन्दा बढी वा कम समय सुत्दा बेचैनी, उदासीपना निम्तिने तथा समग्र स्वास्थ्य बिग्रने अध्ययनले देखाएको छ।

एमाले इलाम नगर कमिटीको सामूहिक राजीनामा: जिल्ला पार्टी कार्यालयमा तालाबन्दी

जनाधार नभएका व्यक्तिलाई पार्टीले इलाम नगरपालिकाको मेयरको उम्मेदवार बनाउन लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) इलाम नगर कमिटी र वडाका २२ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन्।

होमियोप्याथी: जन्मदेखि अहिलेसम्म

होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८औँ शताब्दीको अन्ततिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलब्धि हो।

पूर्वी युक्रेनमा रुसी आक्रमणमा परी पाँच जनाको मृत्यु

डोनेट्स्क क्षेत्रस्तित अवडिभकालाई तोपखाना र विमानबाट गोली हानी ध्वस्त पारिएको थियो। घटनामा पाँच नागरिकको मृत्यु भएको थियो भने १९ जना घाइते भएको युक्रेनका लोकपाल लुडमिला डेनिसोभाले एक विज्ञप्तिमार्फत जनाएका छन्।

विशेष व्यक्ति विशेष सेवा

सर्वसाधारणले किन अरू राम्रो सेवा नपाउने र पेसाविशेषलाई मात्र किन ध्यानमा राख्ने? के हाम्रो मुलुकमा सर्वसाधारण हुनु भनेको उपेक्षित हुनु हो?

अस्वीकार्य अभिव्यक्ति

लोकतन्त्रमा कुनै पनि विरोध शिष्ट हुनुपर्छ। सिके राउतको जनमत पार्टीले उनको विरोधमा लाठी प्रदर्शन गरेपछि यस्तो अभिव्यक्ति आएको हो। मन्त्रीमाथि आक्रमण गर्न खोज्नेहरू पनि कानुनको दृष्टिमा दोषी छन्।

काठमाडौँमा तीन व्यक्ति मृत्त फेला

बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई २० वर्षपछि प्रमाण पत्र

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले कपिलवस्तुको तौलिहवामा बेपत्ता पारिएका व्यक्तिको परिवारलाई प्रमण पत्र प्रदान गरेको हो। आयोगका सदस्य एवं प्रवक्ता डाक्टर गंगाधर अधिकारीको अगुवाईमा आएको टोलीले बेपत्ता पारिएका १६ परिवारलाई प्रमाण पत्र प्रदान गरिएको हो।

अपाङ्ता भएका व्यक्तिलाई सीपमुलक कार्यमा जोड्दै गुठिचौर

गाउँपालिका भित्रका ५३ जना अपाङ्ता भएका व्यक्तिलाई एकै थलोमा जम्मा गराएर सीपमुलक कार्यमा जोड्न सफल भएको अध्यक्ष भण्डारी बताउँछन्।

सुडान पश्चिमी क्षेत्रमा जातीय दंगामा परी ४८ जनाको मृत्यु, दर्जनौ व्यक्ति घाइते

सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ। यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्