२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हावापानी जिन्दगानी

संघीयताको अभ्यासको अर्थ शासन र आसनमात्र होइन, सर्वसाधारणको स्वस्थ जीवन बाँच्न पाउने अधिकारको रक्षा पनि हो। स्थानीय सरकारले पानीका स्रोत शुद्ध बनाउन काम थाल्ने हो भने त्यसले देशैभरि सकारात्मक प्रभाव पार्न सक्छ।

६६ र ७१ वर्षीय व्यक्तिमा देखियाे ओमिक्रोन

ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन सङ्क्रमण भेटिएको हो। उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो।

विकास गिज्याउने खाल्डाहरू

कुनै पनि सडकमा समस्या देखिनासाथ सम्बन्धित निकायले समयमै खबर गर्ने र त्यसमा आवश्यक काम गर्ने व्यवस्था हुनुपर्छ। एकातिर, यहाँ सडकमा हुने विकास निर्माणका काममा एकरूपता छैन। अर्कोतिर, यस्ता सडकमा धेरैवटा निकाय सक्रिय छन्। यिनका कारण सडकको दूरवस्था भइरहेको छ।

लोकतन्त्रका संस्थाको साख

न्यायालय बिग्रनु भनेको राज्यका अन्य निकायको विकृतिलाई थप प्रोत्साहन मिल्नु हो। अन्य निकाय बिग्रन लाग्दासमेत न्यायालयले भूमिका खेल्नुपर्नेमा अहिले त्यहाँ भइरहेको भाँडभैलोलाई आमनागरिकले अत्यन्तै दुःखका साथ हेरिरहेका छन्।

सिन्धुलीमा फेला परे नेपालकै होचा व्यक्ति, लिए नागरिकता

गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका नरबहादुर खपाङगी एक जना बच्चा जस्तै देखिने व्यक्ति बोकेर सिन्धुली जिल्ला प्रशासन कार्यालय पुगे। प्रशासनमा गएर उनले अपाङग व्यक्तिलाई पहिलो प्राथमिकता दिएर नागरिकता दिनुपर्ने बताए।

पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ।

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिता सुरु

म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सुरु भएको छ।डिजिटल मिडियासम्बन्धी यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञ व्यक्तिलाई भाग लिन आह्वान गरेको छ।

चालु वर्षको पहिलो महिनामा १८ प्रतिशतले घट्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।

राजदूतमा राजनीति

सबै राजनीतिक दलले आपसमा सहमति गरेर राजदूतलाई अपवादको अवस्थामा बाहेक बीचैमा फिर्ता नबोलाउने परिपाटी बसाल्न आवश्यक छ। हाम्रोजस्तो मुलुकमा सरकार फेरिइरहन्छन्। सरकार फेरिनासाथ राजदूत पनि फेरिने चलनले स्रोत–साधनको दुरूपयोग, कूटनीतिमा अस्थिरता र देशबीचको सम्बन्धमा असहज स्थिति आउन सक्छ।

कसरी धनीहरू आय कर छल्छन् ?

फोर्ब्सका अनुसार बेजोसको सम्पत्ति ३.८ बिलियन डलरले बढ्यो तर विश्वकै धनी व्यक्ति भईकन पनि उनले कर भने निकै कम मात्र तिरे।

नेपालको सानदार जित

सन्दीपको घातक बलिङ सामू पपुवा न्युगिनीका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्नै सकेनन्। ५.१ ओभर बलिङ गरेका सन्दीपले ६ विकेट निकाल्दा ११ रन मात्र खर्चिए।

विशुद्ध ‘हनुमान’ बनाउने उपक्रम

एकीकृत समाजवादीमा पनि अधिकांश विगतमा केपी शर्मा ओली र उनको कोटरीका हर्ताकर्ताको तिखो पेलाइमा परेका, अवसरबाट सदैव वञ्चित रहेका र नयाँ अवसरका लागि खुट्टा उचालिरहेका युवा–पंक्ति नै छन् ।

नाटकीय ढङ्गबाट शिशुको अपहरण, एक व्यक्ति पक्राउ

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्।

संघर्षशील नारीको कथा ‘मायाको संसार’

आयोगले द्वन्द्वका बेला बेपत्ता भएका व्यक्तिका परिवारलाई निधन भएकै व्यक्तिसरह राहत रकम दियो। तर, लोकेन्द्रको नाम बेपत्ताको सूचीमा समेत राखिएन। मायाले एकल महिलाका रूपमा सामाजिक सुरक्षा भत्तासम्म पाएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्