७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पीडकको हैन संक्रमणकालीन न्याय

यतिबेला संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर संसद्भित्र र बाहिर चर्को बहस भइरहेको छ। यस विषयले सञ्चारमाध्यमहरूमा ठूलो स्थान पाइरहेको छ।

त्रिभुवन विमानस्थलमा भोलि बिहान १ बजेदेखि ७ बजेसम्म जहाज उडान–अवतरण नहुने

बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलबाट कुनै पनि उडान–अवतरण नहुने विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले जानकारी दिए।

विमानस्थलको फ्रिक्वेन्सी एक घण्टा अवरुद्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्रोल फ्रिक्वेन्सी मंगलबार एक घण्टा डाउन भएको छ।

राष्ट्रपति पौडेल अस्वस्थ

राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा थप समस्या आएपछि मंगलबार फेरि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्।

मिलेमतोमा सर्लाहीको वन क्षेत्रमा अवैध उत्खनन

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ। सर्लाहीको जानकीनगरमा रहेको सब डिभिजन वन कार्यालयका कर्मचारीको मिलेमतोमा राष्ट्रिय वन अतिक्रमण गरी माटो उत्खनन गरी बिक्री गरिएको पाइएको छ।

फ्रिक्वेन्सी क्षमता घटाएर त्रिभुवन विमानस्थल सुचारु गरियो (अपडेट)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोच र एरिया कन्ट्राेल फ्रिक्वेन्सी डाउन भएपछि विमानस्थल व्यवस्थापनले फ्रिक्वेन्सी क्षमता घटाएर काम सुचारु गरेको छ।

चितवनमा अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८० बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ।

‘अर्थतन्त्रका समस्या समाधानका लागि पहल गरौं’

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा छलफल गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सामूहिक पहल गर्न आग्रह गरेका छन्।

शैक्षिक भ्रमणको रकमले तीर्थयात्रा

दैलेख सदरमुकामस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयले शैक्षिक अवलोकन भ्रमणका नाममा रहेको सात लाख रकम तीर्थयात्रा गराएर स्वाहा पारेको छ।

व्यवसायीलाई पोस्दै सरकार

परिमार्जित मापदण्डमा १७ मिटरभन्दा अग्ला भवन बनाउँदा राख्नुपर्ने सेटब्याक (सँधियारतर्फ छाड्नुपर्ने जग्गाको क्षेत्रफल) घटाइएको छ। जसले गर्दा कम फराकिलो जग्गामा पनि अग्लो भवन निर्माण गर्न सकिने भएको छ।

आज पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईमा हावाहुरी लाग्ने

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ

घना बस्तीबीच अग्ला भवन बनाउँदा वरिपरिका घर चर्किंदै

काठमाडौंको बागबजारको घना बस्तीबीच काठमाडौं मोडल कलेजले भवन बनाइरहँदा वरिपरिका घर चर्किन थालेका छन्। कलेजले स्थानीयको स्वीकृति नलिई नक्साविपरीत भवन बनाउन थालेपछि नजिकका घरहरू चर्किन थालेका हुन्

सोधपुछका लागि रास्वपा महामन्त्री ढकालका ड्राइभर प्रहरी नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्