१० मंसिर २०८१ सोमबार
image/svg+xml

मिटरब्याज अब ‘अनुचित लेनदेन’ सम्बन्धी अपराध

सरकारले मिटरब्याज समस्यालाई ‘अनुचित लेनदेन’ सम्बन्धी अपराधका रूपमा परिभाषित गरेर कानुन बनाउने तयारी गरेको छ।

१० वर्षदेखि अधुरै खिड्की जिउला-पीपलकोट सडक

जिल्लाको आठबिस नगरपालिकाको खिड्कीजिउला-पीपलकोट जोड्ने सडक निर्माण सुरु भएको १० वर्षसम्म पनि सडक निर्माणले गति लिन सकेको छैन।

साढे ३ खर्ब कम राजस्व संकलन

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ। सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या प्राथमिकतामा छन्ः मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको समय निश्चित नभएको बताएकी छिन।

वादी समुदायलाई छाक टार्न समस्या

कालिकोटको खाँडाचक्र नगरपालिकामा बसोबास गर्ने वादी समुदायलाई बिहानबेलुकाको छाक टार्न समस्या हुने गरेको छ। दैनिकी चलाउन गरिखाने खेतबारी नभएपछि उनीहरूलाई समस्या पर्ने गरेको हो।

सुस्ताको समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभामा सांसदहरूले सुस्ताका समस्यादेखि नागरिकताको विषयसम्बन्धी समस्या समाधान गर्नुपर्ने र आर्थिक संकटका बेला किसानले पाउने सुविधालाई नियन्त्रण गर्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

‘अर्थतन्त्र लयमा फर्काउन सामूहिक प्रयत्न आवश्यक’

अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सामूहिक प्रयत्न आवश्यक रहेको सरोकारवालाले बताएका छन्।

पुस्तक नपुग्नु नै मुख्य समस्या हो त?

पाठ्यपुस्तक पुगोस् वा नपुगोस् महत्वपूर्ण कुरा होइन, महत्वपूर्ण त पाठ्यक्रमले तोकेका सिकाइ उपलब्धि पूरा गराउनु हो।

महिला तथा आदिवासीको भूमिअधिकार

प्रकृति वा पर्यावरण संरक्षणका साथै सामाजिक न्याय सुनिश्चित गर्ने भूमि–कृषि व्यवस्था दिगो विकासको मूल आधारहो।

रूपान्तरण कक्षाले ल्यायो बालबालिकामा परिवर्तन

बालबालिकाले गाउँमा बाल क्लबसमेत स्थापना गरेका छन्। क्लबमा आबद्ध बालबालिका हरेक महिनाको एक दिन जम्मा हुन्छन्।

भूमिकाबिहीन दलित कार्यपालिका सदस्य

मुलुकमा सबै भन्दा बढी दलित समुदायको बसोबास भएको मधेस प्रदेशका ९ सय ७० कार्यपालिका सदस्यमध्ये दलित समुदायबाट ३ सय २९ जना छन् तर अपवादबाहेक कोही पनि न आफ्नो भूमिकाबारे जानकार छन् न त सन्तुष्ट नै।

दुःखको साझा कथा

मुगुमकार्मारोङ मुगु जिल्लाको एउटा दुर्गम गाउँ हो। यसो त मुगु जिल्ला स्वयम् नै विकट, दुर्गम र पिछडिएको जिल्ला हो। दुर्गम हुनुको नाताले मुगु जिल्लावासी सबैले उस्तै दुःख भोग्नुपर्छ।

सुदखोरबाट ऋण लिँदै विदेश जाँदै

नवलपरासी (बसुप) मा पनि भारतको सिमानासँग जोडिएका प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका मिटरब्याजको समस्याले बढी ग्रसित थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्