अर्थतन्त्रको आकार ५७ खर्ब ४८ अर्ब पुग्ने
सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर खुम्चिएको छ।
सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर खुम्चिएको छ।
त्रिभुवन विश्वविद्यालय, त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र चाइनिज एकेडेमीको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एन्ड एजुकेसन (केसिआरइ) को संयुक्त आयोजनामा तथ्यांक विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको छ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले कर्णाली प्रदेशमा बसोबास गर्ने आधाभन्दा बढी परिवार संख्या अति विपन्न रहेको देखाएको छ।
म्याग्दीमा वैशाख महिनाको पहिलो सातासम्म झण्डै सात सय हेक्टर क्षेत्रफल वन क्षेत्र आगलागीले जलेर खरानी बनेको छ।
सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भए पनि चालु आवको दोस्रो त्रैमासिकमा चार प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।
नेपालमा सवारी दुर्घटनाबाट दैनिक सात जनाको मृत्यु हुने गरेको देखिएको छ। सवारी दुर्घटनाबारे पछिल्लो तथ्यांकले यस्तो देखाएको हो।
नेपालको कानुनले विवाहको उमेर कम्तीमा २० वर्ष राखिदिएकाले यस्तो विवाह गैरकानुनी हो तर पनि व्यवहारमा भने विवाह भइरहेको तथ्यांक स्वयं बताउँछ।
छिमेकी मित्र राष्ट्र चीनको राजनीतिमा हरेक वर्ष वसन्त पर्वको समाप्तिसँगै हुने दुई सदन, राष्ट्रिय जनकांग्रेस र चिनियाँ जनसल्लाहकार सभाको बैठकलाई राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा विशेष चासोका साथ लिने गरिन्छ।
अपांगता भएका व्यक्तिको यथेष्ट तथ्यांक नहुँदा विपद् व्यवस्थापनमा समस्या भएको सरोकारवालाले बताएका छन्।
नेपालको करिब ५९ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको एक अध्ययनले देखाएको छ।
संयुक्त राष्ट्रसंघद्वारा सन् २०१५ मा निर्धारण गरिएको ‘दिगो विकास लक्ष्य’ (एसडिजी) मा विश्वभर सन् २०२० सम्म सडक दुर्घटनामा हुने मृत्यु र चोटपटकमा ५० प्रतिशतले कमी ल्याउने तथा सन् २०३० सम्म सुरक्षित, सर्वसुलभ र दीगो यातायात प्रणाली स्थापना गर्ने उल्लेख छ।
गत आर्थिक वर्षको साउनदेखि पुससम्ममा भक्तपुर नगर प्रवेश गर्ने पर्यटकको संख्या वृद्धि भएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार विगत १० वर्षमा सहरी क्षेत्रको जनसंख्या थपिएर व्यवस्थापन गर्न अप्ठेरो भइरहेको देखाएको छ। ग्रामीण तथा सहरी क्षेत्रमा वर्गीकरणको नतिजाअनुसार जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसंख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ प्रतिशतमा पुगेको छ।
राष्ट्रिय तथ्याँक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८को नयाँ तथ्याँक अनुसार हाल नेपालमा २७.०७ प्रतिशत मात्र जनसँख्या सहरी क्षेत्रमा बसोबास गरेको उजार गरेको छ।