यसरी पनि हुन्छ परिवर्तन
राजनीतिक परिवर्तन जस्तो नारा, जुलुस गरेर र तोडफोडमा उत्रेर एकैपटक संस्कार र संस्कृतिमा परिवर्तन ल्याउन सकिँदैन।
राजनीतिक परिवर्तन जस्तो नारा, जुलुस गरेर र तोडफोडमा उत्रेर एकैपटक संस्कार र संस्कृतिमा परिवर्तन ल्याउन सकिँदैन।
कोरोना हिरोका रुपमा परिचित भक्तपुरका राजेश गाइजू र अरुण सैंजू मुलुककै हिरो भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
सोमबार मृत्यु भएका मालारानी गाउँपालिकाका एक पुरुषको स्वाब नै गायब भएको छ । मालारानी गाउँपालिका वडा नम्बर–४ को सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटबल गएर फर्कदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषको स्वाब हराएको पाईएको हो ।
यूएई (दुबई)मा ज्यान गुमाएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका २२ वर्षीय सुदीप तामाङको यूएईमै दाहसंस्कार गरिएको छ । भिजिट भिसामा यूएई पुगेको अवस्थामा गत मार्च १३ तारिखका दिन ज्यान गुमाएका तामाङको शव कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यूएईमै दाहसंस्कार गरिएको हो ।
दीक्षितहरूमा मणि जोडिएको खलक नेपाली समाजमा आफ्नो स्थान राख्दै आएका छन् । राणाकालीन समयमा उनीहरू राज पुरोहितको भूमिकामा थिए । नियमित सिंहदरबारमा चाकडी गर्न जानुपर्ने राजनीतिक सामाजिक संस्कार थियो र उनीहरुको बसोबास गैरी गाउँ थियो । चन्द्र शमशेरका कान्छा छोरा मदन शमशेरको दरबार भने पाटनको पुल्चोक नजिक बन्यो— श्रीदरबार । मदनको चाकरीमा केदारमणि दीक्षित थिए । पछि गएर केदारमणि मदनको पर्सनल सेक्रेटरीको भूमिमा रह्यो । मदनको दरबार आसपासको नाम श्रीदरबार टोल भनेर चिनिन्छ अहिले । डा. सुन्दरको आवास पनि त्यहीँ छ । नियमित जाँच गर्ने क्लिनिक पनि त्यहीँ छ ।
तुलसीपुर कालाखोलास्थित अमर बोर्डिङ स्कुल विद्यार्थीहरूका लागि अध्ययन थलोमात्रै होइन, बालबालिकालाई उचित संस्कार सिकाउने ज्ञान–केन्द्रका रूपमा परिचित भएको छ।
जनकल्याण प्रष्ठिान अभियानाको एकल विद्यालयले मंगलबार विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको छ। बालबालिकालाई हिन्दु संस्कार सिकाउने एकल विद्यालय अन्तर्गत अमरगढी नगरपालिका संचले विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको छ।
होस गुमाएर, आफ्नो संस्कार र स्वभाव बिर्सेर मानिस कुबाटोमा लागेको छ। त्यसैले आज मानिसले मानिसलाई नै मृत्युदण्डको सजाय माग गर्नुपर्ने अवस्था आएको छ।
अमेरिकी ड्रोन हमलामा गत साता मारिएका इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम संस्कारमा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।
मंगलबार हेवाखोला घाटमा दाहासंस्कारका लागि खोलामै चिता बनाउनुपर्यो। यस अघि व्यवस्थीत रूपमा बनाइएको घाटमा पानी नभएपछि खोलामै चिता बनाउनु परेको हो। यो नौलो घटना भने होइन। फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाका स्थानीयवासीले दाहासंस्कार गर्ने यो घाटमा अहिले पानी नहुँदा समस्या हुने गरेको छ।
मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ। इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो।
हिन्दू धार्मिक परम्पराअनुसार जन्मदेखि मृत्युपर्यन्त मानिसका सोह्र संस्कार हुन्छन्। तीमध्ये गुरुकुलबाट समावर्तन (फर्कनु) पछि १५औं नम्बरमा पर्ने परिणय सूत्र (विवाह) संस्कारलाई महत्वपूर्ण मानिन्छ। गृहस्थ आश्रमको प्रवेशद्वार हो, विवाह संस्कार। ‘वह्’ धातुमा ‘वि’ उपसर्ग लागेर बनेको ‘विवाह’ शब्दले कुनै पनि व्यक्तिले ब्रह्मचर्य आश्रम पूरा गरी गृहस्थ आश्रम वहन गर्न सक्छ भन्ने बुझाउँछ।
बालबच्चालाई सानै उमेरदेखि भविष्यमा गर्नुपर्ने कर्म–संस्कार सिकाउँदै जानुपर्छ। बेल विवाहले कन्यालाई विवाहका बारेमा धेरै कुरा सिकाउँछ। खेल्दाखेल्दै उनीहरूले श्रीमान्, विवाहबारे बुझ्छन्। यसले पुरुषसँग घरजम गर्न कन्यालाई मानसिक रूपमा तयार गराउँछ।
नेपाल र नेपालीसित गौरव गर्ने जति पुराना निर्माण र संस्कार छन्, उति आधुनिककालका छैनन्। त्यसो भएपछि कसरी पुराना कुरा प्रतिगामी हुने र नयाँचाहिँ सबै अग्रगामी हुने ?