७ वैशाख २०८१ शुक्रबार
हरिराम जोशी


हरिराम जोशीका लेखहरु :

जननिर्वाचित नवराजबाट जन्मिएको श्री स्वस्थानी

राजाहरूबीचको भैँझगडाबाट वाक्कदिक्क भएका जनताले जननिर्वाचित राजा हुनुपर्ने आवाज उठाए। र, गोमाका छोरा नवराजले राजा बनेर शासन–सत्ता चलाउन थाले।

‘खेल्दाखेल्दै बुझ्छन् बिहेवारी’

बालबच्चालाई सानै उमेरदेखि भविष्यमा गर्नुपर्ने कर्म–संस्कार सिकाउँदै जानुपर्छ। बेल विवाहले कन्यालाई विवाहका बारेमा धेरै कुरा सिकाउँछ। खेल्दाखेल्दै उनीहरूले श्रीमान्, विवाहबारे बुझ्छन्। यसले पुरुषसँग घरजम गर्न कन्यालाई मानसिक रूपमा तयार गराउँछ।

निजी सम्पत्ति : गणराज्य र गणतन्त्र

निजी सम्पत्ति राख्ने चलन सुरु हुनु अगाडि हामी भन्ने भावना थियो । समाजमा खुसीयाली थियो । तर आज यो सिद्धान्तलाई अंगिकार गर्ने भनिएको मुलुकमा, त्यसका अनुयायीहरूमै निजी सम्पत्ति राख्ने होड अनौठो छ । लाग्छ, आजको विश्वमा सिद्धान्तको कुनै मूल्य छैन र सिद्धान्तको नारा खालि आफ्नो स्वार्थ पूर्तिका लागि मात्रै रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्