घट्दै हिउँ, पग्लिँदै हिमनदी
हिमालमा हिउँ घटिरहेको छ, हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, हिमताल जोखिममा छन्, मनसुनी बाढी पनि शक्तिशाली बन्दै गएको छ।

हिमालमा हिउँ घटिरहेको छ, हिमनदी तीव्र गतिमा पग्लिरहेका छन्, हिमताल जोखिममा छन्, मनसुनी बाढी पनि शक्तिशाली बन्दै गएको छ।
अमेरिकाको ब्राउन विश्वविद्यालयका वैज्ञानिकको नेतृत्वमा गरिएको अध्ययनले युगान्डामा मलेरियाबाट संक्रमित सयौं मानिसको रगतबाट लिइएका मलेरिया गराउने परजीवीको सम्पूर्ण आनुवंशिक संरचना (होल जिनोम) अध्ययन गरेको थियो।
विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार एल निनोले विश्वव्यापी जलवायु प्रणालीमा नराम्रो प्रभाव पार्न सक्छ।
कुनै आश्चर्यजनक कुरा सुन्दा र देख्दा आँखा ठुलो पार्नुलाई हामी सामान्य ठान्छौं तर नयाँ अनुसन्धानले यस्तो प्रतिक्रियाले मानिसलाई परिस्थितिअनुसार आफूलाई ढाल्न, छिटो सिक्न र पूर्वाग्रह घटाउन मद्दत गर्ने देखाएको छ।
संयुक्त राष्ट्रसंघले तय गरेको ‘फरक पृष्ठभूमि, साझा आकांक्षा’ भन्ने नारासहित आज बुधबार विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ।
जलवायु परिवर्तनका कारण विश्वभरका पुतली आफ्नो परम्परागत बासस्थान छाडेर नयाँ क्षेत्रमा बसाइँ सर्न बाध्य हुन थालेका छन्।
सामाजिक सञ्जालले तिमीहरूलाई मान्छे त बनाएन छ, कम्तीमा दयालु पशुसम्म बनाइदिएको भए हुन्थ्यो!
विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) का अनुसार एल निनो क्रमशः तीव्र बन्दै गएको छ ।
नेपालका हिमनदी (ग्लेसियर) बाट बनेका हिमतालको संख्या र क्षेत्रफल पछिल्ला आठ वर्षमा निरन्तर बढिरहेको नयाँ अध्ययनले देखाएको छ।
जलवायु परिवर्तनका कारण तापक्रममा हुने वृद्धिले सन् २०५० देखि हरेक वर्ष विश्वमा थप ४ लाख ३० हजार मानिसको ज्यान जाने देखिएको छ।
मानव गतिविधिका कारण हिउँ पग्लने तथा स्थानीय तापक्रम वृद्धिमा तीव्रता आएको भन्दै सगरमाथा आधार शिविरलाई स्थानान्तरण गर्न वैज्ञानिकहरूले सुझाव दिएका छन्।
जलवायु परिवर्तन र तीव्र सहरीकरणले लामखुट्टेको प्रजनन, भाइरसको फैलावट र संक्रमणको समयावधिमा परिवर्तन ल्याइरहेको सो वैज्ञानिक अध्ययनको निष्कर्ष छ।
म यहाँ निकै खुसी छु बाबु! खान-बस्न दुःख छैन। मेरी नातिनी श्रेया अहिले त ठुली भई होली, त्यसलाई भनिदिनू हजुरबाले सम्झिनुभएको छ।
बाढीपहिरो, हिमताल विस्फोट, अत्यधिक गर्मी र असामान्य वर्षा अब नेपालका लागि केवल प्राकृतिक घटना मात्र भनेर सुख नपाइने भएको छ।
मानिसको अधिकतम आयु कति हुन सक्छ ? यही प्रश्नको उत्तर खोज्दै गरिएको एक अध्ययनले बुढ्यौलीका अधिकांश कारण नियन्त्रण गर्न सकिए पनि मानव आयु करिब १५६ वर्षमै सीमित हुन सक्ने देखाएको छ।
