विश्वकप क्रिकेट :आज पाकिस्तान र भारत भिड्दै
विश्वकप क्रिकट २०२३ अन्तर्गत आज पाकिस्तान र भारत विच खेल हुँदैछ। भारतको हमदावादमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बाट सुरु हुनेछ ।
विश्वकप क्रिकट २०२३ अन्तर्गत आज पाकिस्तान र भारत विच खेल हुँदैछ। भारतको हमदावादमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार आज दिउँसो २ :१५ बाट सुरु हुनेछ ।
यो वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड–१९ को खोप निर्माण गर्ने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।
उत्तर कोरियाले कोभिड–१९ को महामारीपछि पहिलो ठूला अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुँदा मंगलबार पुरुष फुटबलमा ताइवानमाथि २–० को जितसहित १९औं एसियन गेम्समा सुखद सुरुआत गरेको छ ।
अटो सोमा टाटा टियागो इभी, नेक्सन इभी म्याक्स एक्स जेट प्लस, पन्च पेट्रोल, हुन्डाई एक्सटर, सुजुकी, जिम्नी, फ्रोन्क्स, किया एक्सलाइन, महिन्द्रा स्कोर्पियो एन, एमजी, कमेट इभी, एमजी–४, सेरेस, सेरेस–३, मिनी इभी ई–१, बिवाइडी, बिवाइडी डल्फिन, सिल, निसानलगायत कम्पनीका सवारी साधन प्रदर्शनीमा राखिएको छ ।
सवारी साधन मानव जीवनका लागि अपरिहार्य छ। कोभिड–१९ को संक्रमणपछि मुलुकमा अटो बजार खस्किएको छ। आर्थिक मन्दीका कारण व्यापार व्यवसाय र ग्राहकको ग्रहण गर्ने क्षमतामा कमी आएको छ।
गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको अल्झिएको हुन्छु म बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।रोमाण्टिक भर्सनको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ। टिका दाहालले संगीतवद्द गरेको यस गीतमा राहुल प्रधानको संगीत संयोजन रहेको छ।
एसिया कप क्रिकेटमा आज नेपालले भारतसंग प्रतिस्पर्धा गर्र्दैछ। श्रीलंकाको क्यान्डीस्थीत पालेकेले रंगशालामा हुने यो खेल नेपाली समय अनुसार सवा तीन बजे सुरु हुनेछ ।खेल सुरु हुन आधा घण्टा अघि टस हुनेछ।
एसिया कप क्रिकेटमा भोलि भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुँदैछ।
नेपालले आइसिसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ।
कोरोना भाइरसको नयाँ भेरियन्टले हाल विभिन्न मुलुकमा फैलिरहेका इजी ५ लगायतका प्रजातिसँग प्रतिस्पर्धा गर्नेछ। स्पाइक प्रोटिनमा यसले गर्ने हस्तक्षेपका कारण हाल प्रयोगमा आइरहेका खोपलाई अद्यावधिक गर्नुपर्ने अवस्था आउन सक्ने वैज्ञानिकले बताएका छन्।
आँधीबेहरीअघि तहगत संरचना र तदनुरूपको आनीबानीमा रहेका बाँदरको यो प्रजाति खाद्यवस्तु, हैसियत तथा यौनका लागि आपसमा लड्ने–भिड्ने गर्थे। तर आँधीबेहरी सकिएपछि तिनीहरूले सामाजिक ‘नेटवर्क’ विस्तार गरेको पाइएको हो।
गायिका श्री मोक्तानको स्वरमा रहेको कोसेली बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
द भ्वाइस अफ नेपाल सिजन–३ का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको मेरो कथाको बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
दर्जनौँ सुपर हिट गीतहरूमार्फत दर्शक श्रोताको मन जितिसकेका गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको चारकुने रुमाल बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।