२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल र बहराइन भिड्दै

नेपालले आइसिसी महिला टि–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गत आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे शुरु हुनेछ। 

पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको नेपाल लगातार दोस्रो जित दर्ता गर्न चाहन्छ। पहिलो खेलमा कतारलाई पराजित गरेको बहराइन लगातार दोस्रो जितको खोजिमा छ। तेस्रो खेलमा नेपालले १७ गते भूटानसँग, चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ।

प्रकाशित: १५ भाद्र २०८० ०४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App