‘विकास, वातावरण र पर्वत’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु
‘विकास, वातावरण र पर्वत’ विषयक दिने अन्तर्राष्ट्रिय सम्मेलनमा ७० भन्दा बढी अनुसन्धानमुलक प्रस्तुती हुने इसिमोडले जनाएको छ ।
‘विकास, वातावरण र पर्वत’ विषयक दिने अन्तर्राष्ट्रिय सम्मेलनमा ७० भन्दा बढी अनुसन्धानमुलक प्रस्तुती हुने इसिमोडले जनाएको छ ।
बलिउड चलचित्र ‘शोले’ पुनः सार्वजनिक भएको छ। आफ्नो ५० वर्ष पुरा गरेको अवसरमा चलचित्र भारतमा पुनः सार्वजनिक हुने भएको छ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा कायम भएका ९३ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
नपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ ।
पुस २ गते पोखरा नगरपालिका स्थापना भएको दिन भएकाले फागुन २७ गतेको सट्टा पुस २ गते स्थापना दिवस मनाउने निर्णय भएको उनको भनाई छ ।
विराटनगर किङ्सले यो पटक फाइनलमा स्थान बनाउने अपेक्षा धेरैमा थियो, तर क्वालिफायरका दुवै खेलमा उसको प्रदर्शन बिर्सन लायक बन्यो।
भारतको जोगबाीबाट साइकलमा नेपाल आउँदै गरेका चौधरीलाई शंका लागी नियन्त्रणमा लिएर चेक गर्दा रकम फेला परेको थियो ।
कार्यवाहक सभापति श्रीराम चालिसे नेतृत्वको क्षेत्रीय कार्यसमितिले सन्तोष चालिसेको नाम मात्रै सिफारिस गरेर पठाएपछि विवाद सिर्जना भएको छ।
युवाको भावनाअनुसार नयाँलाई अवसर दिन राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवार नबन्ने निर्णय गरेको उनीहरूले बताएका छन् ।
पार्टी सभापति हिमाल कार्कीका अनुसार प्रत्यक्षतर्फ दुवै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ ३-३ जनाको नाम सिफारिस गरिएको छ ।
मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
केही घण्टामै देश ठप्प पर्ने र प्रधानमन्त्री हेलिकप्टर चढेर भाग्नुपर्ने स्थिति बन्नुले देश चलाइरहेको छु भन्ने नेता र दललाई धक्का दिएको राप्रपाले ठहर गरेको छ।
कोरिया र नेपालबीच द्विपक्षीय आदान-प्रदान बढेसँगै भिसा आवेदनमा तीव्र वृद्धिको जवाफ स्वरूप, हानाटुरद्वारा सञ्चालन हुने KVAC ले भिसा आवेदन प्रक्रियामा सहयोग पुर्याधउने महत्वपूर्ण जिम्मेवारी सम्हालेको छ।
‘हामीले पनि विगतमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको कार्यशैलीको विरोध गरेका थियोैँ। तर उहाँहरूको योगदानको अवमूल्यन कहिल्यै गरेनौँ,’ उनले भने।
शुक्रबार पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ र केही जेन–जी अभियन्ताको टोली ज्ञापन पत्र लगेर निर्वाचन आयोग पुगेको थियो।