वीरगञ्जमा जारी कर्फ्यू ४ घन्टाका लागि खुकुलो बनाइयो
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू केही खुकुलो गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा जारी गरेको कर्फ्यू केही खुकुलो गरेको छ।
देशमा प्रजातन्त्र आएको झन्डै ७३ वर्ष भयो। अझै जनमुखी प्रशासन स्थापित हुन सकेको छैन। विश्वका अन्य देशहरू वैज्ञानिक, बलियो, व्यवहारिक र जनमुखी प्रशासन स्थापित गरेर विकासको फड्को मारिरहेका छन्।
देशले प्रजातन्त्र दिवस मनाइरहँदा रौतहटको एक पालिकाका अधिकांश क्षेत्रमा तीन दिनदेखि कर्फ्यू जारी छ।
कोल्हवी नगरपालिका-९ रमपुर्वाका स्थानीयहरूले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेर प्रदर्शन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले माघ महिनामा तीनजनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाब र प्रभावमुक्त भएर कानुनबमोजिम प्रशासनिक र सुरक्षा चुनौती सामना गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका छन्।
बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन्।
मुलुक प्रादेशिक संरचनामा गएपछि नेपालगन्जले प्रशासनिक अधिकार गुमायो। तत्कालीन मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय कार्यालय सुर्खेत, बुटवल र दाङ सारिए।
काठमाडौँ विमानस्थल एकपछि अर्को विवादमा तानिँदै आएको छ। यसो हुनुमा यहाँ कार्यरत निजामती प्रशासन र सुरक्षा निकायबीच एकअर्कालाई देखिनसहने प्रवृत्ति पनि मुख्य कारण रहेको छ।
मान्म बजारका अधिकांश औषधि पसल तथा क्लिनिकले मापदण्ड पूरा नगरेको पाइएपछि बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अहिलेसम्म १८५ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको जनाएको छ।
ताप्लेजुङबाट अहिलेसम्म तीनजनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्।
प्युठानस्थित स्वर्गद्वारी आश्रमका मोही किसानहरूले गुठी जग्गामा आफूहरूको एकल स्वामित्व कायम हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।
त्यति मात्र होइन, अर्घाखाँचीमा महोत्सवको उद्घाटनदेखि टुँडिखेलमा माघीका अवसरमा आयोजित दुई कार्यक्रममा सहभागी हुनसमेत उनले भ्याएका छन्।