१ माघ २०८१ मंगलबार
image/svg+xml

‘मिसन ग्रासरुट’मार्फत गाउँगाउँमा एमाले

फागुन ५ गतेदेखि वैशाख ९ गतेसम्मको अवधि तोकेर जनताको घरदैलोसम्म पुग्ने लक्ष्यसहित अभियानमा जुटेको हो।

एमालेकाे ‘मिसन ग्रासरुट’ अभियान अर्घाखाँचीमा शुभारम्भ

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा सन्धिखर्कस्थित संगम फुडल्याण्डमा कार्यक्रम सुरु भएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।

एमालेकै उम्मेदवार राष्ट्रपति: ओली

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले नेकपा एमालेकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका हुन्।

दुर्गा प्रसाईलाई कारबाही सिफारिस, बागी विद्रोहीलाई पनि पार्टीबाट बिदा गरिने

एमाले प्रदेश १ कमिटीले शनिबार विराटनगरमा मिसन ग्रासरुढ अभियानबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको जानकारी दिइएको हो।

अनेरास्ववियुको निर्वाचन विद्युतीय मेसिनबाट हुने

फागुन २ गतेबाट शुरु भएको महाधिवेशनमा सहमति नजुटेपछि आज मतदान हुन लागेको हो। यस पटकको अखिलको निर्वाचन विद्युतीय मेसिनको प्रयोग गरेर हुने बताइएको छ।

नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छः महासचिव पोखरेल

मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए।

गठबन्धन टुट्न नदिने एमाले संकल्प

सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वमा बनेको सरकार विश्वासको मत नपाएर ढलेपछि गठबन्धनमा संकट आएको एमाले निष्कर्ष छ। गठबन्धन संकटमा परेपछि सरकार पनि त्यसबाट अछुतो हुने कुरा भएन। सुदूरपश्चिम प्रदेशका मुुख्यमन्त्रीलाई नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिएर धोका दिएको एमाले आरोप छ।

सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने एमालेकाे निष्कर्ष

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेकोहाे।

एमाले सचिवालय बैठक च्यासलमा जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि सुरु भएको हो।

सुरक्षा ब्रिफिङमा नयाँ राष्ट्रपतिको चर्चा

प्रधानसेनापति प्रभुराम शर्माले प्रधानमन्त्री दाहाललाई राष्ट्रिय सुरक्षा विषयमा ब्रिफिङ गर्न सुरक्षा परिषद् बैठक बोलाएका थिए।

प्रधानमन्त्री र ओलीबीच भेटवार्ता, राष्ट्रपति निर्वाचनको विषयमा छलफल

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन,समसामयिक राजनीतिक र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको विषयमा छलफल भएको ओलीको सचिवालय स्रोतले जनाएको छ।

एमालेलाई २० स्थानमा हराएको दाबी

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा नेकपा एसले समानुपातिकतर्फ पाएको मतका आधारमा एमालेलाई २० स्थानमा हराउन निर्णायक भूमिका निर्वाह गरेको उल्लेख छ।

एमाले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध छैन: अध्यक्ष नेपाल

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले एमाले दलाल पूँजीपति वर्गसँगको लसपसले गर्दा यसको नेतृत्व तीब्र गतिमा दक्षिणपन्थी हुँदै गएको बताएका हुन्।

गृह मन्त्रालय विवादको विषय नै होइन: ओली

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले सरकार गठन गर्दा नै गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेकाले गृहमन्त्रीको विषय विवादको विषय नभएको बताएका हुन्।

हिन्दु धर्मबारे सदनमा अनावश्यक विवाद

बुधबारको संसद् बैठकमा राप्रपाका मन्त्रीले हिन्दु धर्मको विषयमा कुरा उठाउन थालेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका थिए। सरकारकै मन्त्रीले हिन्दु राज्यको माग गर्दै आएको विषय गम्भीर भएको ती दुई पार्टीका सांसदहरूले तर्क गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्