५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक च्यासलमा जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक केहीबेर अघिदेखि सुरु भएको हो।

आजको बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकार लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: २६ माघ २०७९ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App