फ्रान्समा राजनीतिक संकट : सरकारले विश्वासको मत नपाए संसद् विघटन गर्ने राष्ट्रपतिको चेतावनी
राष्ट्रपति म्याक्रोन हालैका हप्तामा बढ्दो दबाबमा छन्। विपक्षीहरूले उनलाई राजीनामा दिन वा नयाँ चुनाव गराउन माग गरिरहेका छन्।
राष्ट्रपति म्याक्रोन हालैका हप्तामा बढ्दो दबाबमा छन्। विपक्षीहरूले उनलाई राजीनामा दिन वा नयाँ चुनाव गराउन माग गरिरहेका छन्।
दुई दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा थियो। पछिल्लो समय भने स्तन क्यान्सर पहिलो नम्बरमा रहेको तथ्यांकले औंल्याएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिनअघि विद्यालय तहमा कक्षा ९ र १० मा अनिवार्य विषयका रूपमा कम्प्युटर शिक्षा कार्यान्वयन गर्न निर्देशन दिएका थिए।
उनका अनुसार मुख्यालयले कमाण्डमा खटिने अधिकृतको पहिले नै पूर्वानुमान सूची प्रकाशन गर्ने र सोही सूचीमा रहेका अधिकृतलाई कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ।
यस्तै, नेपालले सन् २०२६ मा ५.२ र सन् २०३० मा ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण गरिएको छ। नेपालको मूल्यवृद्धि सन् २०२५ मा ४.१ र २०२६ मा ४.२ प्रतिशत रहने पनि प्रक्षेपण गरिएको छ।
प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मंगलबार पाँचवटा रिट दायर गरिएको छ।
दमकल विभागका अनुसार हालसम्म भेटिएका १६ वटा शव यति धेरै जलेका छन् कि तिनीहरूको पहिचान गर्न कठिन भएको छ।
मिथिलामा बिन र डोम जातिको बाँसको चोया तथा कप्टेरा काढेर छिटी, डाली, कनसुपा, नाङ्लो, चाल्नो र पङ्खा बनाउने पुख्र्यौली पेसा मानिन्छ।
मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भए पनि पार्टीले आफूलाई बदनाम गर्न प्रपञ्चमाथि प्रपञ्च रचेको आरोप सिंहले रोष्ट्रमबाट लगाएका थिए।
यस अगाडि उनले नेपालको विकासमा साझेदारी गर्दै आएका विभिन्न अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूसँगसमेत छलफल गरेका थिए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य नगरेसम्म शिक्षाको गुणस्तर सुधार्न नसकिने बताएका छन्।
उनी काठमाडौंमा गत भदौ २३ र २४ गतेको बृहत जेनजी प्रदर्शनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको थुक्तेनको परिवारजनले बताएका छन्।
जापानी प्रशिक्षक हजिमे मोरियासुले मैत्रीपूर्ण खेलमा मंगलबार ब्राजिलमाथि ३-२ को जितमा खेलाडीलाई खुसी मनाउन आग्रह गरे पनि आगामी वर्षको विश्वकपमा क्षति बेहोर्न सक्ने भन्दै सचेत हुनुपर्ने बताएका छन्।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा मंगलबार नै स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ।
राज्यको समृद्धिका लागि राज्यकोषको ढुकुटी फराकिलो र बलियो हुनुपर्छ। करदाताको संख्या, करको प्रकार, करदाताको इमानदारीले ढुकुटीको आयातन निर्धारण गर्छ।