३ कार्तिक २०८१ शनिबार
image/svg+xml

कोरोनाले राजस्व प्रभावित : लक्ष्यको ५७ प्रतिशत मात्रै संकलन

कोभिड-१९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

कोभिड प्रभावित आयोजनाको म्याद ६ महिना थप

सरकारले कोभिड १९ प्रभावित आयोजनाको लागत र आर्थिक दायित्व नबढ्ने गरी ६ महिना म्याद थप गर्ने निर्णय गरेको छ।

पूर्वप्रधानमन्त्री दाहालबाट बाढी प्रभावित क्षेत्रको अवलोकन

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनमा नारायणी र अन्य नदीको कटान अवलोकनपछि आवश्यक तटबन्ध निर्माणका लागि निर्देशन दिएका छन् ।

सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रमा

सिन्धुपाल्चोक गृहजिल्ला भएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा बाढी, पहिरो प्रभावित क्षेत्रमा आइपुगेका छन् ।

बुटवल उपमहानगरद्धारा कोरोना प्रभावित किसानलाई आर्थिक सहयोग

कोरोना भाइरस (कोभिड–१९) बुटवल उपमहानगरपालिकाले किसान लक्षित गरि प्रोत्साहन स्वरुप किसानलाई आर्थिक सहयोग गरेको छ । सहरी कृषिलाई प्रवद्र्धन गर्दै कृषि उत्पादकत्व बढाउन महत्वपूर्ण कार्यक्रम गर्दै आएको उपमहानगरले कृषिमा समर्पितहरूलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

आठ खर्बका पाँच हजार आयोजना प्रभावित

नोबेल कोरोना भाइरसको संक्रमणको सन्त्राससँगै मुलुकभर करिव आठ खर्बका पाँच हजारभन्दा धेरै विकासे आयोजना प्रभावित भएका छन्। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रासले मुलुकभरका पाँच हजारभन्दा धेरै आयोजनाको निर्माण कार्य  ठप्प भएका छन्।

लकडाउन प्रभावित विपन्नलाई दाल चमल सहयोग

भक्तपुरका एक समाजसेवीले लकडाउनको समयमा दैनिक कमाई गरी खानुपर्ने समस्या भइरहेका परिवारलाई दाल चमल सहयोग सुरु गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं २ वस्ने समाजसेवी विष्णुराज कार्कीले प्रति परिवार १० किलो चामल र एक किलो दाल निःशुल्क सहयोग गरेका हुन्।

रुघाखोकी र ज्वरो प्रभावित करेलीकाँडाका बासिन्दा सामान्य हुँदै

डोल्पाको करेलीकाँडाका बासिन्दाको अवस्था उपचारपछि सामान्य हुँदै गएको छ। त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडा गाउँमा फागुनको पहिलो साताबाट फैलिएको मौसमी रुघाखोकी र ज्वरोले एकै गाउँका ८० जना बिरामी परेका थिए।

डोल्पाको रोग प्रभावित क्षेत्रमा विशेषज्ञसहित चिकित्सकको टोली

त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडामा फैलिएको रोगको नमूना परीक्षणको लागि बुधबार चिकित्सकसहितको विशेषज्ञ टोली हेलिकप्टर मार्फत पुगेको छ। फागुनको पहिलो सातादेखि फैलिएको रुघाखोकी र ज्वरोले सिँगो गाउँ थला परेपछि रोगको कारण पत्ता लगाउन चिकित्सकसहितको टोली हेलिकप्टरबाट रोग प्रभावित क्षेत्रमा पुगेको हो।

चिनियाँ सामानको कृत्रिम अभाव, पर्यटन व्यवसाय प्रभावित

चीनमा देखिएको कोरोना भाइरसको असर रुपन्देहीको पर्यटनका साथै अन्य व्यवसायिक क्षेत्रमा पनि देखिएको छ। मंसिरबाट भाइरस देखिएको र विस्तारै व्यापार व्यवसायमा असर परेका कारण रुपन्देहीको समग्र पर्यटन व्यवसायसहित इलेक्ट्रीक र अन्य दैनिक उपयोग्य सामानहरुको अभाव हुन थालेको छ।

कोरियाको कोरोना प्रभावित क्षेत्रमा हजार नेपाली

चीनबाट सुरु भएको नोवल कोरोना भाइरस दक्षिण कोरियामा समेत फैलिएपछि नेपाली कामदार त्रसित भएका छन्।

हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन प्रभावितलाई मुआब्जा

लामो समयदेखि मुआब्जा विवादले अलपत्र परेको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाका प्रभावितलाई मुआब्जा दिने निर्णय गरिएको छ।

‘बुढीगण्डकी प्रभावितले जनप्रतिनिधिलाई गाउँ जान निषेध गर्ने’

बुढीगण्डकी प्रभावित क्षेत्रका स्थानीयहरुले जनप्रतिनिधिहरुलाई गाउँ जान प्रवेश निषेध गर्ने भएका छन्।

सभामुख नहुँदा सचिवालयका काम प्रभावित

प्रतिनिधिसभाको सभामुख नहुँदा संसद्बाट पारित भएर पनि पाँच विधेयक प्रमाणीकरण हुन सकेको छैन। महिला हिंसाको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा गरेपनि नयाँ सभामुख चयन हुनसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्