११ पुस २०८२ शुक्रबार
image/svg+xml

आयोगले भन्यो: दैनिक १२ घण्टा सेवा दिन्छाैं, १८ वर्ष पुगे मात्र नामावलीमा सहभागी हुनू

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्यमा देखिएको अत्यधिक चापलाई व्यवस्थापन गर्न दर्ता स्थलहरूमा सेवा प्रवाहको समय बढाएको छ।

रिजालको प्रस्ताव: चुनावको जिम्मा महामन्त्रीलाई दिऔं, हामी बिदा बसौं

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले पार्टी सभापतिसहितका वर्तमान पदाधिकारीले विश्राम लिई आगामी फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण जिम्मेवारी दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिनुपर्ने प्रस्ताव राखेका छन्।

औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र

तर आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि औपचारिक क्षेत्रका कर्मचारीलाई बीमामा अनिवार्य आबद्ध गराउने प्रक्रिया अघि बढ्न सकेको छैन ।

कुलमानको उज्यालो नेपाल पार्टीका पदाधिकारी को को ?

उर्जामन्त्री कुलमान घिसिङको अगुवाइमा गठन भएको उज्यालो नेपाल पार्टीले केन्द्रीय समितिका पदाधिकारी र सदस्यको नाम सार्वजनिक गरेको छ ।

रविन्द्रसँग रविले भने- ‘म यिनीहरूसँग लड्ने नै हो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रविन्द्र मिश्रले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

कमल थापालाई दाइ भन्दै सामाजिक सञ्जालमा राजेन्द्र लिङदेनको पोष्ट

दुई नेताबीचको भेटवार्तामा विशेष गरेर पार्टी एकीकरणमा केन्द्रित रहेको दाबी राप्रपा एक नेताको छ। भेटमा पछिल्लो राजनीतिक अवस्था र निर्वाचन सम्बन्धमा पनि कुराकानी भएको छ ।

अख्तियारको उपसचिव हुँ भन्दै धम्क्याउने पूर्व बैंक कर्मचारी पक्राउ

आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव भन्दै सर्वसाधारणलाई धम्क्याउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

१२० दिनभित्र 'ए' डिभिजन लिग आयोजना हुने

मन्त्री बब्लु गुप्ताको नेतृत्वमा बसेको बैठकले अबको १२० दिनभित्र लिग आयाेजना गर्न सहमती भएको हो।

कांग्रेसभित्रै केही साथीहरुको प्रवृत्ति आत्माघाती छः डा.महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रै आत्मघाती प्रवृत्ति हावी भएको बताएका छन् ।

हुम्लामा थपिए ९७५ मतदाता

हुम्लामा ९७५ मतदाता थपिएका छन्। मतदाता नामावलीमा नाम दर्ताका लागि आह्वानभएसँगै सो सङ्ख्यामा मतदाता थपिएका हुन्।

सहमतिको विकल्प खोज्दै शेखर

महामन्त्रीद्वय थापा र शर्मा मंसिरभित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरिसकेको अवस्थामा त्यसलाई नजरअन्दाज गर्न नसकिने उनीहरूको तर्क छ ।

जेन-जी घाइतेहरूको वर्गीकरण गर्न गृहको परिपत्र

सरकारले जेन-जी आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूको आधिकारिक वर्गीकरण प्रक्रिया सुरु गरेको छ।

मुख्यमन्त्रीको पदभार ग्रहणको रिपोर्टिङका क्रममा नागरिककर्मी यादव घाइते

प्रहरीले लाठीचार्ज गर्दा भएको धरपकडमा नागरिककर्मी यादवको टाउकोमा चोट लागेको हो। उनलाई तत्काल टाँका लगाउनु पर्ने अवस्था रहेको चिकित्सकले बताएका छन् ।

प्रदर्शन र अवरोधका बीच मधेसका मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण

मुख्यमन्त्री कार्यालयभित्र उनले कार्यभार सम्हाल्दै गर्दा बाहिर भने प्रदर्शन भएको छ । यादवले पदभार ग्रहण गरिरहँदा बाहिर भने नेकपा (एमाले) बाहेकका सात दलका नेताकार्यकताएले नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

प्रवासबाटै मतदाता नामावली दर्ता गराउन रास्वपाको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीहरूलाई सम्बन्धित देशको नेपाली दूतावासबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्