२७ पुस २०८१ शनिबार
image/svg+xml

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ।

बालुवाटारमा सत्ता साझेदार दलको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका पाँच दलका नेताहरूबीच छलफल भइरहेको छ।

सत्तारूढ गठबन्धनबाट बाहिरिँदै जनमत

खानेपानी मन्त्रालय नपाएपछि सरकार छाडेको जनमत पार्टी सत्तारूढ गठबन्धनबाटै अलग हुने तयारी जुटेको छ।

आफ्ना उम्मेदवार जिताउन केन्द्रीय नेताहरू चितवन–२ घरदैलोमा

चितवनमा रहेका साना तथा ठूला सबै दलले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन लक्षित कार्यक्रम सुरु गरेका छन्।

अमेरिकी सभामुख म्याकार्थी र ताइवानी राष्ट्रपति वेनबीचको वार्ता निश्चितः बेइजिङद्घारा सार्वभौमसत्ता रक्षाको प्रतिबद्धता

चीनले आफ्नो राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ। अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थी र ताइवानका राष्ट्रपति साई इङ वेनबीच बुधवार क्यालिफोर्नियामा भेटवार्ता हुने निश्चित भएपछि चीनले त्यसको विरोधमा आफ्नो प्रतिबद्धता दोहोर्‍याएको हो।

उपनिर्वाचनमा विभाजित भए सत्ता गठबन्धन दलहरू

सत्ता गठबन्धनमा रहेका १० दलहरूमध्ये ५ दलले मात्र मङ्गलवार संयुक्त विज्ञप्ति जारी गरेर उपनिर्वाचनमा उम्मेदवारी दिएका आफ्ना उम्मेदवारलाई जिताउन अपिल गरे।

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धन दलहरूको संयुक्त अपिल

सत्ता गठबन्धन दलहरूले मङ्गलवार संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० गतेको उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरेका छन्।

लुम्बिनी प्रदेशमा पहिलोपटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

२०७४ कोे प्रदेशसभा निर्वाचनमा ४१ सिटसहित प्रमुख दल बन्दै नेकपा एमाले लुम्बिनी प्रदेशसभामा प्रवेश गर्दा २० सिटसहित माओवादी केन्द्र दोस्रो शक्तिका रूपमा संसद प्रवेश गर्यो।

मन्त्रालय बाँडफाँट टुंगो लाग्यो

बिहीबार बसेको सत्तारूढ दलहरूको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति जुटाएपछि प्रधानमन्त्री दाहाल दिउँसो चितवन गएका थिए।

मन्त्रालय भागबन्डा मिलाउँदै गठबन्धन

सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्रिपरिषद्लाई पूर्णता दिन मन्त्रालय भागबन्डामा जुटेका छन्।

मर्यादाको अमर्यादा

हाम्रो राजनीतिका निम्ति कानुनको शासन अभीष्ट होइन। आफू जसरी पनि शासनसत्तामा पुग्नु र सबैमाथि हैकम चलाउनु यसको उद्देश्य हो।

लुम्बिनी प्रदेश : पहिलो पटक सत्ता–नेतृत्वको स्वाद चाख्दै कांग्रेस

तर आन्तरिक बढ्दो कलहले सत्ताको नेतृत्वकर्ता दल नेकपा भित्रको खट्पटले कांग्रेसलाई ‘सत्ता स्वाद’ चाख्ने संकेत देखा पर्न थाल्यो। नभन्दै नेकपामा समाहित बनेका एमाले र माओवादी फेरी अलग बने। अनि सत्ता समिकरणको नयाँ खेल सुरु भयो। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर ‘गेम चेन्ज’ गरेको माओवादीको भूमिकाले प्रदेश तह सम्मका सत्ता नेतृत्व फेरबदल भए।

सभामुख र सत्तारुढ सांसदहरुबीच बढ्यो असमझदारीः सभामुखको अधिकार कटौतीमा लागि परे सांसदहरु

सत्तारुढ दलका सांसदहरुले नियमावलीको नियम १३ मा टेकेर प्रतिनिधिसभाका सभामुखलाई नियन्त्रण गर्ने कोशिस गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्