उपेन्द्रलाई लोसपा र जनमतले साझा उम्मेदवार बन्न नदिने
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएको छ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ मा उम्मेदवारी दिने पक्कापक्की भएको छ।
सत्ता साझेदार दलहरूबिच मन्त्रालयको भागबण्डामा किचलो सुरु भएको छ।
अहिलेको राजनीतिक विकासक्रमबाट सबैभन्दा क्षुब्ध कुनै शक्ति छ भने त्यो एमाले हो।
राष्ट्रपतिको निर्वाचनमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)ले यही आइतबार पार्टीको कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बैठकमा एमाले अध्यक्ष ओलीले रास्वपालाई सरकारमा सहभागी गराउन र गृह मन्त्रालय उसैलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
डडेलधुरामा सातपटक निर्वाचन जितेका, पाँचपटक प्रधानमन्त्री र दुई-तीनपटक कांग्रेस पार्टीका सर्वेसर्वा सभापति रहेका शेरबहादुर देउवाविरुद्ध गुल्मीबाट गएको, जनताले नचिनेको एक सामान्य युवाले १३ हजार मत पाएर देउवालाई उनकै जिल्लाको जनस्तरमा वास्तविक हैसियत देखाइदिए।
सत्तारूढ राजनीतिक दलका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार सातै प्रदेशले बुधबारसम्म नयाँ मुख्यमन्त्री पाएका छन्।
पूर्वसभामुख दमननाथ ढुंगानाले संसदीय शासन व्यवस्थामा बहुमतको सरकार र अल्पमतको संसद् हुने बताउँदै आएका छन्। तर नेपालको संसदीय शासन व्यवस्थामा यो मान्यता स्थापित भएको देखिँदैन।
भारतमा अंग्रेजको दबदबा बढ्न लागेपछि हिमवत्खण्ड नेपालका ५४ भन्दा स-साना राज्यहरू पनि गम्भीर संकटमा पर्न लागेका थिए। यस अवस्थामा यहाँका ससाना हिन्दु राज्यहरूको एकीकरण गरेर गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा विशाल नेपालको सिर्जना हुन सकेको हो।
प्रदेश १, लुम्बिनी र गण्डकी सरकारको नेतृत्व एमालेले गर्ने भएको छ। कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ। वाग्मती र सुदूरपश्चिममा भने एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने भएका छन्। मधेसमा चाहिँ जसपा र जनमत पार्टीले आलोपालो गर्ने सहमति बनेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नागरिकलाई सहज सेवा प्रदान गर्ने आश्वासन दिएको हो। सरकारको पहिलो निर्णय नै यसैका निम्ति भए पनि सेवामा कुनै सुधार आएको छैन।
सत्तारूढ दलहरूले भागबन्डा पुर्याउने नाममा मन्त्रालय नफुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएका छन्।
सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रीपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन्।
सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ। बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएको छ।