राज्य संयन्त्र चुक्दा मिलेन न्याय
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। तर अझै प्रहरी–प्रशासन हत्यारानजिक पुग्न सकेको छैन।
स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो एघारा महिनापछि बलात्कार आरोपबाट मुक्त भएका छन्। अमेरिकी महिला क्याथरिन मायोर्गाले युभेन्टसका खेलाडी रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै गत असोजमा प्रहरीमा उजुरी दिएकी थिइन्।
सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६ कक्षामा पढ्दै गरेकी ती बालिका ८ महिनाको गर्भवती छिन्।
धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ। भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ। रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन्।
साथीहरुसँग खेल्दै गरेकी पाँच वर्षीया बालिका बलात्कारको सिकार बनेकी छन्।
सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा १६ वटा घटना जबर्जस्ती करणीको भएका छन्।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा रुकुम (पश्चिम)का एक व्यक्तिलाई जन्मकैदको फैसला भएको छ। जिल्लाको सानीभेरी गाउँपालिकाका ३४ वर्षीय बलबहादुर (नाम परिवर्तन)लाई सर्वस्वसहित जन्मकैदको फैसला भएको हो।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वभनगामा कट्टीस्थित लक्ष्मीबल्लभ नरसिङ माध्यमिक विद्यालयमा एक किशोरीमाथि भएको बलात्कार घटनाको नयाँ रहस्य खुलेको छ।
पोखरीको गहिराइमा डुबेको अवस्थामा दुवैजना भेटिएको दीपशिलाका बाबु दिनेश दर्जीले बताए। छोरीको एउटा चप्पल पोखरीभन्दा केही पर भेटिएको उनी बताउँछन्। पोखरीमा पौडेर खोज्दा पाँच मिनेटको फरकमा पहिले दीपिका र पछि दीपशिलाको शव भेटिएको थियो।
भारतमा एक नेपाली किशोरी बलात्कारको शिकार भएकी छन्। नयाँदिल्लीमा १४ वर्षीया नेपाली किशोरीलाईभारतीय प्रहरीका छोराले बलात्कार गरेको माइती इन्डियाले जनाएको छ।
अदालतबाट कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जबरजस्तीकरणी मुद्दामा अदालतले कैद तोकेको बढैयाताल गाउँपालिका ४ बस्ने भबिन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
स्थानीय ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको अभियोगमा पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–२७, उदयपुर–घुर्मीका २० वर्षीय राकेश यादवलाई खोजी गरिरहेको छ।
गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
कञ्चनपुर भीमदत्त पन्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारसबैको ध्यान तानेको सो बलात्कार तथा हत्याकाण्डको रहस्य अझै गर्भमै छ। प्रहरीका विभिन्न अलग–अलग टोलीले निरन्तर र गहिरो ढंगले अनुसन्धान गरे पनि निर्मलाको बलात्कार र हत्या कसले ग¥यो भन्ने ‘क्लु’ नजिक प्रहरी अहिलेसम्म पुग्न सकेको छैन।
सोमबार साँझ ललाइफकाइ नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।