९ आश्विन २०८१ बुधबार
image/svg+xml

बाँकेमा फूलको माग बढ्यो, ८० प्रतिशत आयात गर्नुपर्ने बाध्यता

बाँकेमा फूलको माग पछिल्लो समय तिव्र गतिमा बढिरहेको छ। तर उत्पादन भने निकै कम छ।

गोरखाबाट हनुमानढोका दरबारमा पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९:१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्।

आज फूलपाती भित्र्याइदै

आज दसैंको सातौ दिन घर घरमा फूलपाती भित्र्याइदै छ। दसैंमा शुभसाइतको प्रतीकको रुपमा फूलपाती भित्र्याउने गरिन्छन्।

काठमाडौंको फूल बुस्वाँ जसले नेपाललाई चिनाएको छ विश्वमा

विश्वविख्यात वनस्पतिविद् फ्रान्सिस बुचानन ह्यामिल्टन वनस्पतिबारे अध्ययन गर्न नेपाल आएका थिए। उनले सन् १८०२ देखि १८०३ सम्म काठमाडौंको नारायणहिटी, स्वयम्भु र हिमाली क्षेत्रको गोसाइँकुण्डमा वनस्पतिबारे खोज गरे। त्यस क्रममाउनले २२ जुन १८०२ मा स्वयम्भुबाट बुँस्वा संकलन गरेका थिए।

सडक छेउमा फूलका पाँच गमला

सामान्यतया घरमा गमला तथा फूलबारी बनाएर फूल फूलाउने चलन नै छ । यहाँको दक्षिणी रवि बजारमा भने घर अगाडी सडक छेउमा समेत गमलामा फूल रोप्नु पर्ने नियम बनाइएको छ । सडक कालोपत्रे भएपछि हरेक घर अगाडी पाँच वटा गमला राख्नका लागि अनुरोध भएको थियो ।

फूल्पिङकट्टी पहिरो : थप एक शव फेला, मृतकको संख्या तीन पुग्याे

सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँमा पहिरो परी बेपत्ता भएका एकै परिवारका तीनमध्ये शुक्रबार एक बालिकाको शव फेला परेको छ । योसमेत उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

फूल खोज्ने मान्छे !

भोजपुरमा जन्मे÷हुर्केका ला दोर्ची शेर्पा भरिया बनेर पर्यटन उद्योगमा पसेका थिए । समयसँगै उनी नेपाली फूलको अध्ययनमा चुर्लुम्म डुबे । हाम्रा विश्वविद्यालयले गर्नुपर्ने काम उनी एक्लै गरिरहेका छन्, त्यो पनि निजी खर्चमा ।

वर्षमा एक दिन मात्रै फुल्ने सुनाखरीः यसपटक पनि फुल्यो तर हेर्न कोही आएनन्

सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फक्रिने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ। कौतुहलताका साथ साताअघि नेपालको मात्र नभई छिमेकी मूलुक भारतबाट हजारौ आगन्तुक आउने त्यो फूल यस वर्ष पनि फुलेको छ। तर, हेर्न अगन्तुक आएका छैनन्। सुनसान फूलबारीमा फूल आगन्तुक टोलाउँदै फक्रिरहेको छ।

मतदातासमक्ष सफाई दिँदै महरा

दिनहुँ समर्थक तथा मतदातासंगको भेटघाट। फूलमालाले गला भरिभराउ हुँदा पनि पूर्वसभामुख कृष्णबहादुर महराको अनुहार भने मलिनै हुन्छ। कार्यकर्ता भेटघाटमा सम्बोधन गर्ने क्रममा गला अवरुद्ध हुनुले पनि उनीभित्रको पीडाबोध प्रष्टै देखिन्छ।

लगानी अभावमा सात वर्षदेखि अलपत्र

सिन्धुलीमा निर्माणधीन फलफूल प्रशोधन उद्योग अलपत्र परेको छ। करिब सात वर्षअघि निर्माण सुरु भएको उक्त उद्योग लगानी अभावमा अलपत्र परेको छ। कमलामाई नगरपालिका–४ मा निर्माणाधीन उक्त उद्योग दाताले हात झिकेपछि अलपत्र अवस्थामा पुगेको स्थानीयको भनाइ छ।

फूलैफूलले सजियो पशुपति

यस वर्ष पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि पर्वलाई पर्यटन वर्ष नेपाल २०२० लाई प्रवद्र्धन पुग्ने गरी सजावट, व्यवस्थापन र बिजुली बत्तीमा तथा लाइन व्यवस्थापनमा विशेष ध्यान दिएको भक्तजनको अनुभव छ।

पर्दा लत्रक्क फूल झपक्क

जाडो मौसम सुरु भएसँगै काठमाडौंको गोठाटारस्थित अग्रिम नर्सरीमा ‘बिग्नोनिया भेनस्टा’ फूलका बिरुवा किन्न पुग्ने ग्राहकको संख्या मनग्ये बाक्लिन्छ । अग्रिम नर्सरीका सञ्चालक अम्बरबहादुर खड्काले यो फूल जाडोमा फुल्ने भएकाले फुलेको हेरेर किन्ने ग्राहकहरु जाडो मौसममै नर्सरी पुग्ने गरेको सुनाए ।

हिट्स म्युजिक अवार्ड: ‘धन्यवाद’ र ‘वनफूल’ लाई सर्वाधिक अवार्ड

गायक सबिन राई एन्ड द फ्यारोहको ‘धन्यवाद’ र गायिका दुर्गा परियारको ‘वनफूल’ गीतले राजधानीमा शनिबार सम्पन्न हिट्स म्युजिक अवार्डमा सर्वाधिक तीन–तीन विधामा अवार्ड जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्