सेवाग्राहीका घरमा बिरुवा रोप्दै जीवन विकास
लघुवित्त वित्तीय संस्था जीवन विकासले सेवाग्राहीका घरमा बिरुवा रोप्ने अभियान सञ्चालनमा ल्याएको छ।
लघुवित्त वित्तीय संस्था जीवन विकासले सेवाग्राहीका घरमा बिरुवा रोप्ने अभियान सञ्चालनमा ल्याएको छ।
जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ।
बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ।
हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।
अबका केही शताब्दीमा शताब्दीभन्दा बढी बाँच्नेहरूको संख्या अनौठो तरिकाले बढी हुने देखिएको छ। कतिपय विकसित मुलुकमा १०० वर्ष उमेर पूरा हुनु सामान्य भइसक्यो।
सम्मेलन उद्घाटन समारोहमा कोप–२८ का नवनियुक्त अध्यक्ष सुल्तान अल जाबेरले विद्यमान जलवायु संकट जीवन रक्षाको विषयसँग सम्बन्धित रहेको बताए।
अवकाश पछिको आम्दानी सुरक्षा गर्ने उद्देश्यका साथ धान खेती छोडेर उनले गत वर्षबाट ड्रागनफ्रुट खेती रोजेका छन्।
राज्य करोडौँ खर्चेर बिकासे बीउ खरिद गर्न तत्पर छ तर गाउँका अनुभवी किसानहरूलाई स्थानीय बीउ उत्पादन गर,हामी किन्छौँ भन्दैन। किसानले जोगाएको बीउको अनुदान पनि पाउँदैनन्।
विपद्पछिका मुख्य काम तीनवटा हुने गर्छन्-उद्धार/राहत, अस्थायी बसोबास व्यवस्था र पुनर्निर्माण। यसरी हेर्दा विपद्पछि तीव्र स्तरमा गर्नुपर्ने पहिलो काम उद्धार र त्यसपछि राहत हो।
कपिलवस्तु नगरपालिका–२ रमतलहाका भोला कोहारले मोटोका सामाग्री बनाउन थालेको पनि चार दशक बढी बित्यो। विगत पाँच सात वर्षहरूका तिहारमा बेला माटोका सामाग्री पनि राम्रो बिक्री हुन्थ्यो। तर केही वर्ष यता भने उनको आफ्नो र परिवारको जीवन धान्न मुस्किल परेको छ।
‘जीवनको लागि स्वास्थ्य’ भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले बिहीवार साइकल र्याली गरेको छ।
क्यान्सर लागेपछि उनलाई चिकित्सकले दिएको तीन महिनाको समय कटेको पनि चार वर्ष भइसक्यो। तर उनको जीवनप्रतिको उत्साह झनै बढेको छ। फोक्सोको क्यान्सरसँग लडेका जोरपाटीका ध्रुवप्रसाद शुक्रबार बिहान बाजागाजासहित साइकलमै सिक्किम लाग्दै गर्दा उनी विजयी योद्धाजस्तै देखिन्थे।
आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन्। सडक दुर्घटनामा ज्यान गएको, घाइते तथा अङ्गभङ्ग भएका खबरहरू आइरहेका छन्।
चन्द्रकलाकी आमा मुक्तिनारायणकी चौथो श्रीमती हुन्। उनी अघिका तीन श्रीमतीले छाडेपछि चन्द्रकलाको आमासँग उनको विवाह भयो।
अहिले दसैं मनाउने तरिका बदलिएको छ। विगत केही वर्षयता दसैंमा घरमा भन्दा आफ्नो एकल परिवार लिएर घुम्न जाने चलन बढ्दै छ। एकै साथ सबैले लामो बिदा पाउने भएकाले पनि दसैंलाई घुमेर सदुपयोग गर्नुपर्ने धारणा बढ्दै छ।