२४ असार २०८१ सोमबार
image/svg+xml

कर्जाको तनावले आत्महत्या गरेकी शान्ताको परिवारलाई सहयोग

वित्तीय संस्थाको कर्जा तनावले आत्महत्या गरेकी सप्तरीको कञ्चनरूप नगरपालिका-९ की ५८ वर्षीया शान्ताकुमारी भुजेलको परिवारलाई शनिबार दलित सरोकार मञ्च नेपालले सहयोग गरेको छ।

अमेरिकाले चिनियाँ जासुसी बेलुन खसालेपछि तनाव

आफ्नो सामुद्रिक क्षेत्रमा चीनले जासुसी बेलुन उडाएको भन्दै अमेरिकी लडाकु विमानले खसालिदिएपछि अमेरिका र चीनबीच तनाव सिर्जना भएको छ।

सीमा विवादबारे छलफल गर्न इरानी प्रतिनिधिमण्डल र तालिबान अधिकारीहरुबीच काबुलमा वार्ता

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो।

चार वर्षमा १३६ शिक्षकमाथि यौनहिंसाको आरोप

शिक्षाविद् कोइरालाका अनुसार अमेरिका तथा युरोपतिर विद्यार्थीको गाला छुन नपाइने मानक छ। थाइल्याण्डमा टाउको छुन पाइँदैन। मुस्लिम देशहरूमा आँखा जुधाएर धेरैबेर हेर्न पाइँदैन्।

युक्रेन तनाव: जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गर्‍यो

जर्मनी र अष्ट्रेलियाले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेको छ।

इन्जिनियर दुर्व्यवहार प्रकरणः जनकपुरधाममा तनाव

मुद्दा चलाइएका कार्यकर्ता रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गर्न पुगेका सिके राउतको जनमत पार्टी कार्याकर्ता र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ।

आरमदायी र तनावयुक्त जीवनशैली मुटुलाई जोखिम

आरमदायी जीवनशैली, तनाव र गलत आहार विहारको कारण पछिल्लो समयमा मुटुरोगमा बृद्धि हुँदै गएको चिकित्सकहरुले औल्याएका छन्।

नतिजा रोक्दा आयोगका ३० हजार परीक्षार्थी तनावमा

आयोगका प्रवक्ता तोयानारायण सुवेदीले भने सर्वोच्चको अन्तरिम आदेशका कारण विभिन्न चरणका परीक्षाका परिणाम स्थगन गर्नुपरेको बताए। उनका अनुसार शाखा अधिृकत, नायब सुब्बा, उपसचिव, इञ्जिनियर, विद्यालय निरीक्षकलगायतका विभिन्न पदमा एक हजारभन्दा बढी दरबन्दीमा परीक्षाको नतिजा रोकिएको छ।

‘तलब कटौतीले मानसिक तनाव’

श्रीलंका क्रिकेट बोर्डले नयाँ सम्झौताअनुरूप २४ जना राष्ट्रिय खेलाडीको पारिश्रमिकमा ४० प्रतिशत कटौती गरेसँगै खेलाडीले त्यसलाई अस्वीकार गर्दै आइरहेका छन्। कप्तान परेराले ५० ओभरको खेल खेल्न बंगलादेश प्रस्थान गर्नुअघि त्यस किसिमको कुनै सम्झौता नभएको उल्लेखसमेत गरेका छन्।

बाँकेमा लकडाउनको असरः कुखुरा बिक्री नहुँदा तनावमा किसान

डेढ महिना अघिदेखि दाना, पानी र औषधि खुवाएर हुर्काएका ब्रोईलर कुखुरा खोरभरी छन्। तर, बिक्री गर्ने कुनै सुरसार छैन। हुर्केका कुखुरा बिक्री नहुँदा नेपालगन्ज–१७ परसपुरका कुखुरा पालक किसान मुबारक अलि अचेल निकै तनावमा छन्।

बन्दकर्ता र ओली पक्षीय युवाबीच घम्साघम्सी

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा ओली पक्षका युवाहरु बन्दको बिरोधमा नारावाजी सहित प्रदर्शनमा उत्रेपछि बन्द गराउदै हिडेका प्रचण्ड माधव पक्षका र उनीहरु बिच घम्साघम्सी भएको छ । बन्दको पक्षमा र विपक्षमा प्रदर्शन गरेका आमनेसामने भएपछि धनगढीमा तनाव उत्पन्न भएको थियो । संभावित घटना हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

सन् २०२०: कोरोनाभन्दा राजनीतिक तनावको वर्ष

कोरोना विषाणु संक्रमणले संसारलाई तनावमा पारेको सन् २०२० नेपालीका निम्ति पनि अछुतो रहेन। अझ यो वर्ष कोरोनाले भन्दा बढी राजनीतिक कारणले तनावको वर्ष रह्यो। गत वर्ष यतिबेला चीनको वुहानमा नयाँ भाइरस देखिएको अन्तर्राष्ट्रिय समाचारलाई नेपाली सन्दर्भमा पस्किँदै गर्दा सरकारको ध्यान भने राजनीतिलाई आफूअनुकूल तुल्याउने गतिविधिमा केन्द्रित थियो। यस्तो संक्रमणको अन्तर्राष्ट्रिय चर्चा भइरहेका बेला चीनकै छेउमा उभिएको नेपालको सरकारले कुनै तयारी गर्नुपर्ने आवश्यकता महसुस गर्न सकेन।

मानसिक तनाव कसरी व्यवस्थापन गर्ने ?

अहिलेको व्यस्त जीवन शैली, राजनीतिक र सामाजिक अस्थिरता, आर्थिक विपन्नता, बढ्दो बेरोजगारी, सुविधाभोग, विलासिता आदिले मानिसमा तनाव पैदा गरिदिन्छ। यसले अनिद्रा, चिन्ता, दिक्दारी, एक्लोपन, निराशा, थकान, चारैतिर असफलताले वैमनश्यता सिर्जना गर्छ। कहिलेकाहीँ अरुको खुशी बढी, अरुको खुशीमा दुःखी हुने मानोभाव हुन्छ

दश दिनसम्म पनि रिपोर्ट नआउँदा तनावमा थिए आत्महत्या गरेका पुरुष

अर्घाखाँचीको शितगंगा ५ का देवबहादुर कोरोनाबाट बच्न हजारौ माइलको कष्टदाइ यात्रा पार गरेर जेठ १० गते स्वदेश फर्कीएका थिए । भारतको पन्जाबबाट फर्केका उनी आएकै दिनदेखि शितगंगा ५ को हरि माध्यामिक विद्यालयको क्वारेन्टिनमा बसेका हुन । क्वारेन्टिनमा बसेको १४ दिनमा गरीएको आरडिटी टेष्टमा रिपोर्ट पोजेटिभ आयो ।

तनावमुक्त हुन योग

योगको अर्थ मिलाउन वा जोड्नु हो। विशेष अर्थ लगाउँदा ध्यानमा एकाग्र हुनु नै योग हो। आध्यात्मिक दृष्टिकोणबाट योग अज्ञानबाट ज्ञानतर्फ, जडबाट चेतन, निर्बलबाट सबल, जीवनबाट ब्रह्म, सीमितबाट असिमिततर्फको निरन्तर आध्यात्मिक यात्रा हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्