२० आश्विन २०८१ आइतबार
image/svg+xml

सामाजिक सञ्जालमा लेखा समितिमाथि आक्रमणले तनाव

सेक्युरिटी प्रिन्टिङ स्थापना प्रकरणलाई लिएर सामाजिक सञ्जालमा लेखा समितिको विश्वसनियतामाथि आक्रमण गर्ने काम भएको भन्दै समिति सदस्यहरुले तत्काल छानविन गर्न सभापतिको ध्यानाकर्षण गराएका छन्।

तनावले झर्छ कपाल

वैज्ञानिहरुले तनावले किन कपाल झर्छ ? र किन यो पुरै सकिने बेलासम्म झर्छ भन्ने कुरा पत्ता लगाएका छन्। छालामा हुने स्टिम कोष हुन्छ। यो कोष तनावको कारणले नष्ट हुन्छ। जुन कोषले छाला र कपालको रंगको नियन्त्रण गर्छ।

टिपरको ठक्करबाट महिलाको मृत्युपछि छेवेटार तनावग्रस्त

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारमा टिपरको ठक्करबाट स्थानीय मनमाया तामाङको शुक्रबार बिहान मृत्यु भएपछि छेवेटार तनावग्रस्त बनेको छ। गोरखकाली क्रसर उद्योग परिसरमा टिपरको ठक्करबाट महिलाको मृत्यु भएपछि हालसम्म पनि अवस्था समान्य बनेको छैन।

तनाव हटाउने संगीत थेरापी

संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर यो अनौठो कुरा हैन । संगीतको माध्यमबाट उपचार गरिँदै आएको छ । यो उपचार विधि चिकित्सकीय उपचार विधि हो ।

अमेरिका–इरान तनावको अन्तर्य

रुस र इरान सामरिक साथी भएकाले पनि अमेरिकाले इरानका गतिविधि निगरानी गर्नु स्वाभाविक हो। किनभने शीतयुद्धदेखि नै अमेरिका र रुस एकअर्काका कट्टर प्रतिस्पर्धी छन्।

तनाव पनि फाइदाजनक !

मानव सभ्यता विकासको प्रमुख आधारसमेत मानिसमा जन्मजात रूपमा रहेको तनाव भएकाले सबै किसिमका तनावबाट भाग्ने होइन, बरु त्यसको व्यवस्थापन गर्ने हो।

ट्रकले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, विद्यार्थीले ट्रक जलाए

ट्रकले बिद्यार्थीलाई ठक्कर दिएर घाइते बनाएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आईतबार बिहान करिव साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो ।

नेसनल मेडिकल कलेजमा तनाव

शुल्कसम्बन्धी विवादलाई लिएर वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा तनाव बढेको छ। सरकारले तोकेभन्दा बढी लिएको शुल्क फिर्ता हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि कलेज प्रशासनको इसारामा हातपात भएपछि तनाव बढेको हो।

उपचारको क्रममा युवतीको मृत्यु, मेडिकल कलेजमा तनाव

एपेन्डिक्सको अप्रेशनको क्रममा एक युवतीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–८, की १७ वर्षीय लक्ष्मी रसायलीको मृत्यु भएको हो। लुम्बिनी मेडिकल कलेज, पाल्पामा शनिबार उपचारका लागि आएकी युवतीको भैरहवा मेडिकल कलेजमा सोमबार मृत्यु भएको बताईएको छ।

जहाज कुराउँछन् नेता, आपत्ति जनाउनेलाई राजावादीको आरोप

क्याप्टेनद्वयले चिसोका कारण जहाजमा समस्या आउनसक्छ भनेर एउटा इन्जिन बन्द गरेर अर्काे इन्जिन चालू अवस्थामै राखे। तर औपचारिक कार्यक्रममा मस्त भएका नेताहरुले १ घण्टा २० मिनेट बितिसकेको पत्तै पाएनन्।

मामाको मृत्यु, भान्जा अस्पतालमा

चाबहिलमा बस्ने ओखलढुंगाका पुछाङ भोटेले विगत १० वर्षदेखि घर बनाउने र रङ लगाउने काम गर्दै आएका थिए। सधैंजस्तै सोमबार पनि उनी ललितपुर लुभुमा घरको काम गरेर डेरातर्फ फर्कंदै थिए।

मोदी भेटेपछि ट्रम्पले भनेः कश्मीर समस्या भारतको नियन्त्रणमा छ, मध्यस्थता आवश्यक छैन

भारतीय सरकारले कश्मीर तनाव नियन्त्रणभित्र रहेको महशुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्।

सार्कलाई सक्रिय बनाउन आग्रह

मानव अधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानबीच सिमान्त क्षेत्रमा गोलाबारी र तनाव बढिरहेकाप्रति चिन्ता व्यक्ति गरेको छ। समाजले आइतबार काठमाडौस्थित भारतीय र पाकिस्तानी राजदूतावास अगाडि धर्ना दिँदै सार्कलाई सक्रिय बनाउन आग्रह गरेको हो।

कश्मीर तनावः चार हजार पक्राउ

दुई हप्ता पहिले भारतीय कश्मीरबारे विशेष व्यवस्था गरेको भारतको संविधानको धारा ३७० को निलम्बनपछि सम्भावित हिंसा भड्किनसक्ने भन्दै काश्मिरका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिई हिरासतमा राखिएका व्यक्तिको सङ्ख्या चार हजार पुगेको एक सरकारी अधिकारीले बताएका छन्।

बढ्दो तनावबीच हङकङमा र्‍याली

आठ सातादेखि तनावग्रस्त हङकङमा नवौं साताको प्रदर्शनको तयारीका लागि शनिबार ¥याली आयोजना गरिएको छ। हङकङ प्रशासनसँग आमनेसामने भइरहेका लोकतन्त्र पक्षधर हङकङका प्रदर्शनकारीले नवौं साताको प्रदर्शनका लागि भेला भएर ¥याली आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शन सुरु गर्नुभन्दा अघि लोकतन्त्र पक्षधर प्रदर्शनकारीले मङ कक जिल्लामा ¥याली निकालेको बताइएको छ। ¥यालीमा सहभागीमध्ये केहीले प्रहरीसँग हुनसक्ने सम्भावित झडपलाई ख्याल गर्दै सुरक्षात्मक कपडा पनि लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्