सिवकोटवा गाउँमा हैजाको जोखिम उच्च
कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।
कपिलवस्तु नगरपालिका– ३ सिवकोटवा गाउँको २९ घरको खानेपानी नलमा इकोली (दिसाजन्य पदार्थ) भेटिएको छ।
चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम उत्पन्न गराएको छ।
इन्टरमिटेन्ट फास्टिङ्गले ९१ प्रतिशत हृदयघातको जोखिम बढाउने गरेको एक अध्ययनले देखाएको छ।
मनाङ जिल्ला जोड्ने एक मात्र बेंसीसहर–चामे सडक आज दिउँसाे २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने भएको छ।
क्षयरोगका कारण २३ वर्षमै मृत्युवरण गरेका ती कविले आफ्नो कवितामा बेलायती उपनिवेशमा किसान र सर्वसाधारणले भोगेका पीडा पस्केका छन्।
भूकम्पप्रभावित जिल्लामा सरकारले अस्थायी आवास बनाउन समय र स्रोत खर्चिए पनि पीडितले अझै आवास पाउन सकेका छैनन्।
जिल्लाका ग्रामीण सडकमा अनुमतिविनै गाडी सञ्चालन गर्दा पटकपटक दुर्घटना हुने गरेको छ। आफैं ‘डोजर अपरेटर’ आफै इन्जिनियर भएर अधिकांश स्थानीय तहले खनेका अधुरा सडकहरूमा दुर्घटनै दुर्घटना हुने गरेको हो।
बाढी, पहिरो, भारी वर्षाका कारण घरबासमा क्षति पुगेर विस्थापित बनेका पीडितको पुनःस्थापना र पुनर्निर्माणमा राज्यको उपस्थिति देखिएको छैन।
पन्ध्रौं चरणको अभियान सञ्चालनपछि गरिएको हात्तीपाइले रोगको नुमना परीक्षण गर्दा कपिलवस्तुमा यसको जोखिम उस्तै देखिएको छ।
जनस्वास्थ्य समस्याका रूपमा छैन भनेर दशकअघि नै उन्मूलन घोषणा गरिए पनि यस वर्ष म्याग्दी जिल्लामा तीनजना नयाँ कुष्ठरोगी भेटिएका छन्।
भरतपुरस्थित नेपाली सेनाको घोडा प्रजनन् केन्द्र स्थानान्तरण गरेर भरतपुर विमानस्थल विस्तार गर्ने तयारी अघि बढाइएको छ।
नेपाल एउटा भौगोलिक सुन्दरता, औषधिजन्य प्राकृतिक वनस्पतिले हराभरा र परम्परागत उपचार प्रणालीको ज्ञानको प्रष्फुटन भएको मुलुक हो। यहाँ आधुनिक चिकित्सा पद्धति प्रवेश हुनुभन्दा हजारौँ वर्ष पहिलेदेखि नै मानव स्वास्थ्य रक्षार्थ रैथाने वनस्पतीय उपचार विधि अवलम्बन हुँदै आएकोे पाइन्छ।
जलवायुजन्य हानि/नोक्सानीको मापन आफैँमा जटिल विषय बनेको छ। यसमा यथेष्ठ अनुसन्धान तथा प्रमाण आवश्यक हुन्छ। पछिल्ला वर्षमा अन्तराष्ट्रिय जलवायु वार्तामा यो विषय प्रमुख मुद्दा बनेको छ।
जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको संख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ।
भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन्।