२१ आश्विन २०८१ सोमबार
image/svg+xml

परिसंघ र इण्डियन च्याम्बरबीच लगानी प्रवर्द्धन समझदारी

नेपाल उद्योग परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवर्द्धन लगायतमा सहकार्य गर्न समझदारी भएको छ।

खेलकुद पूर्वाधार नीति संवाद हुँदै

खेलकुद पूर्वाधार निर्माणमा जोड दिनका लागि तीनै तहका सरकारका साथै विभिन्न सरोकारवालालाई ध्यानाकर्षित गर्न खेलकुद पूर्वाधार नीति संवाद हुने भएको छ।

भारतबाट आयात हुँदा नेपाली मह विस्थापित

स्वदेशी मह तथा मौरी व्यापार केन्द्र सर्लाहीका सञ्चालक हेमराज देवकोटा मह बिक्री नहुँदा चिन्तित छन्।

साझा न्युनतम कार्यक्रमले भोलिसम्म अन्तिम रुप पाउँछः प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्।

नागरिकता कानून यही सत्रमा टेबल गरः गगन थापा

प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता सम्बन्धी कानून संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

ब्याजदरको समस्या सम्बोधन गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग पुनः आग्रह गरेका छन्।

अमृतपाल अन्तरदेशीय अपराधी कि आतंकवादी भन्नेमा अन्योल

भारतीय सरकारले अमृतपाल सिंह नेपाल आउन सक्ने भन्दै नेपाल सरकारलाई सर्तक रहन आग्रह गरेसँगै सुरक्षा निकायभित्र उनलाई हेर्ने दृष्टिमा फरक धारणा आएको छ।

टेलिकम डुबाउने एनसेललाई पोस्ने कानुन बन्दै

सरकारले नेपाल टेलिकमलाई डुबाउने र निजी क्षेत्रबाट सञ्चालित एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई फाइदा पुग्नेगरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ।

नेपाल बैंकको शाखा लेकसाईडमा बिस्तार

नेपाल बैंक लिमिटेडले लेकसाईडमा नयाँ शाखा बिस्तार गरेको छ। बैंकको यो १२८ र पोखराको आठौं शाखा हो।

सम्माननिय पीएम नेपाल ! आफु विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्नुहोसः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री दाहाल विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न माग गरेका छन्।

भियतनामसँग छनोट खेल खेल्दै नेपाल

पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्