२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खिम्ती-बाह्रबिसे प्रसारण लाइन निर्माण गर्न प्राधिकरणको ताकेता

नेपाल विद्युत् प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती-बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ।

नेपाल लाइफका अभिकर्तालाई प्रशिक्षण

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरीमा एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।

आमाको नामबाट नागरिकता नपाउँदा १७ लाख अन्योलमा

आमाको नामबाट मात्र आफ्ना सन्तानलाई नागरिकता दिने व्यवस्थाको अभावमा १७ लाख वालवालिकाको भविष्य अन्योलमा रहेको सरोकारवालाले औंल्याएका छन्।

नेपालको लक्ष्य समाप्त

रूससँग ३–० ले पराजित भएसँगै शीर्ष स्थानमा बस्दै साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य समाप्त भएको छ।

खालिस्थान अभियन्ता सिंह नेपाल पसेको आशंका !

गृह मन्त्रालयले नेपाल–भारत सीमा क्षेत्रका भूभागमा उच्च सर्तकता अपनाउन सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ।

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैनः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।

नेकपा एसले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी गरेको छैन्: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको बताएका छन्।

इन्जिनियरिङ काउन्सिलले लिदैछ पहिलो पटक लाइसेन्स परीक्षा, २ हजार ६ जना सहभागी

नेपाल इन्जिनियरिङ काउन्सिलले पहिलो पटक इन्जिनियर व्यवसायी दर्ता हुनको लागि लाइसेन्स परीक्षा लिन शुरु गरेको छ ।

फाइभ पीको अन्तर्राष्ट्रिय मेला सुरु

प्रिन्टिङ, पेपर, प्लाष्टिक, प्याकेजिङ र प्रोसेसिङ (फाईभ पी) को अन्तर्राष्ट्रिय प्रदर्शनी मेला शुक्रबारबाट सुरु भएको छ।

सिएनआई युवा उद्यमी मञ्च र भारतको फिकी युवा नेतृत्वबीच समझदारी

युवा उद्यमशीलता प्रवर्द्धनका लागि नेपालका युवा उद्यमी र भारतीय युवा उद्यमी मञ्चबीच सहकार्य गर्ने समझदारी भएको छ।

तीनै राष्ट्रको फाइनल पुग्ने सम्भावना

बोन्फाचान बोङकङको दुई गोलप्रेरित लाओसले शनिबार भुटानमाथि २–१ को जित निकाल्दै प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनल प्रवेश सम्भावना जीवन्त राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्