२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुई नेताको मात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन : नेता नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् ।

डिभिजन २ क्रिकेट : टस जितेर नेपाल फिल्डिङ गर्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पाँचौ तथा अन्तिम खेलमा बुधबार (आज) नेपाल र क्यानडा भिड्दै छन् । अहिले नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडालाई ब्याटिङको निम्ता दिएको छ।

जित्नै पर्ने दबाबमा नेपाल

घरेलु टोली नामिबियाले मंगलबार केन्यालाई ८ विकेटले हराएपछि आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को शीर्ष दुईमा रहन नेपालले बुधबार क्यानाडालाई हराउनै पर्ने दबाब छ।

नेपाल टेलिकमको आम्दानी साढे पाँच प्रतिशतले घट्यो

नेपाल दूरसञ्चार कम्पनीको आम्दानी साढे पाँच प्रतिशतले घटेको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार टेलिकमको आम्दानीमा साढे पाँच प्रतिशतले घटेको हो।

साइकल रेसमा नेपालीको वर्चस्व

‘पोखरा चौथो स्टेज अन्तर्राष्ट्रिय साइकल रेस’ प्रतियोगिता सुरु भएको छ । सोमबार पहिलो दिनको रेसमा नेपाली साइक्लिस्टले महिला तथा पुरुष दुवै विधामा वर्चस्व जमाएका छन् ।

नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन् ।

सेनाको नेपाल – साइनो

सत्तामुखी इतिहासकारबाट कि शाहका कथा नेपालको इतिहास बनेका छन्, कि राणाका कथाहरू, कि दलका । सेनाको कथा कतै छैन, किनभने सेनाको कथा भनेको गाउँगाउँका जनताको कथा हो । जनताको कथालाई सामन्तवादले देशको कथा मान्दैन।

मध्यक्रम जम्दा नेपाललाई सफलता

सन्दीप लामिछानेको ५ विकेट तथा युवा खेलाडी रोहितकुमार पौडेल, आरिफ शेख र कप्तान पारस खड्काको ब्याटिङप्रेरित नेपालले सोमबार केन्यालाई ३ विकेटले हराउँदै आइसिसी विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायर खेल्ने सम्भावना कायमै राखेको छ।

केन्यामाथि नेपालको रोमाञ्चक जित (फोटो फिचर)

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत चौथो खेलमा नेपाल विजयी भएको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा केन्यालाई ३ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

नेपालले ३ विकेट गुमायो

आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौति पाएको नेपालले ब्याटिङ गरिरहेको छ। आजको खेलमा नेपालबाट डेब्यु गरेका अनिल कुमार शाह शुरुवातमै पेभेलियन फर्किए।

नेपाललाई केन्याले दियो १७८ रनको चुनौती

आइसीसी विश्व क्रिकेट लिगमा केन्याले नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा जारी खेलमा नेपालले केन्याको सामना गरिरहेको छ।

टस जितेर फिल्डिङ गर्दै नेपाल

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आजकोे खेलमा नेपाल र केन्या भिडिरहेको छ। नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

सुधार परियोजनाका लागि नेपालार्इ एडिबीकाे १० अर्ब ऋण

एशियाली विकास बैंक(एडिबी)ले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्