२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सेना दिवस मनाउन भारतीय सेना प्रमुख नेपाल आउँदै

नेपाली सेना दिवसमा सहभागी हुन भारतीय स्थल सेना प्रमुख विपिन राउत नेपाल आउने भएका छन्। महाशिवरात्रीका दिन मनाइने नेपाली सेना दिवस मनाउन राउत सोमबार नेपाल आउन लागेका हुन्।

पारसको अर्धशतकमा युएईमाथि नेपालको जित

कप्तान पारस खड्काको अर्धशतकको मद्दतमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको छ। नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले युएईलाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो।

नेपाल र युएइको खेल सुरु, युएइको पहिलो विकेट गयो

नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो तेस्रो खेलमा नेपाल र युएईको खेल सुरु भएको छ। अहिले नेपालले टस जितेर फिल्डिङ रोजेपछि युएइलाई ब्याटिङको निम्ता दिएको छ।

वर्षाका कारण नेपाल र युएईको खेल अझै सुरु भएन

आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आइतबार (आज) हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण निर्धारित बितिसक्दा पनि सुरु हुन सकेको छैन।

निप्पोन पेन्ट नेपालमा

भारतको रंग उत्पादक कम्पनी निप्पोन पेन्ट नेपाली बजार प्रवेश गरेको छ । राजधानीमा शुक्रबारबाट सुरु भएको ‘नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो २०१८’ मा सहभागिता जनाएसँगै निप्पोनले नेपाली बजार प्रवेशको घोषणा गरेको हो।

डिभिजन २ क्रिकेट : नेपाल युएईसँग भिड्दै

नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले आइतबार (आज) युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ।

नेपाल अनुकूल विद्युत् ऐन

हाल प्रचलनमा रहेको विद्युत् ऐन र तुहाइएको विद्युत्् विधेयकको सबभन्दा ठूलो कमजोरी नै तल्लो तटीय लाभसम्बन्धी मौनता हो । नेपालको भूभाग डुबाएर, जनतालाई विस्थापित गराएर सुक्खायाममा उत्पादन हुने थप/नियन्त्रित पानी तल्लो तटीय मुलुकलाई निःशुल्क दिनु कुनै पनि हालतमा उचित÷जायज हैन ।

प्रधानमन्त्री कपको सद्‍भावना दूतमा मिस नेपाल निकिता

प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाललाई सद्भावना दूत अनुबन्धित गरेको छ।

नेपाल वायुसेवा निगम र जापान गन्तव्य

नेपाल वायुसेवा निगमले आफ्नो ६० बर्ष लामो इतिहाँसमा विभिन्न उतारचढाब ब्यहोरेको छ। विभिन्न अनुभव बटुल्दै डकोटा बिमानबाट शुरु गरेको आफ्नो सेवा फाङ्सुहार्भेष्टर, पिलाटस पोर्टर, फोकर फ्रैण्डसिप, एच एस ६४८ एभ्रो, ट्वीनअट्टर, बोइङ ७२७, ७५७ हुँदै एअरबस ए ३२० सम्म आइपुगेको छ।

सुरु भयो नेपाल बिल्डकन प्रदर्शनी (हेर्नुस् फोटो र भिडियो)

‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा शुक्रबारबाट सुरू भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनीमा निर्माण तथा काष्ठ क्षेत्रका नयाँ प्रविधिको बारेमा जानकारी दिइएको छ।

लहानमा यमाहाको सोरुम, मिस नेपालबाट उद्घाटन

यामाहा मोटर साइकलको आधिकारिक विक्रेता एमएलब्लु ईन्टरप्राजेजले लहानमा विश्वस्तरीय सुविधायुक्त संरचनामार्फत सेवा सुरुवात गरेको छ। शुक्रबार लहानमा उतm सुविधायुक्त एसएस अटो सेन्टरको मिस नेपाल २०१७ निकिता चन्दकले उद्घाटन गरिन्।

राष्ट्रकवि घिमिरे नेपाली सेनाको मानार्थ सहायक रथी

मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाका लागि तीन सदस्य सिफारिस गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।

नेपालद्वारा १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई जितका लागि १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ।

मस्कोमा नेपाली चियाको चर्चा

नेपाली अर्थोडक्स अर्गानिक तयारी चिया रुसको राजधानी मस्कोमा भेला भएका विश्वभरका व्यापारी र उपभोक्ताको आकर्षण बनेको छ। यहाँ जारी अन्तर्राष्ट्रिय प्रो एक्स्पो–२०१८ इलामबाट प्रदर्शनीमा राखिएको नेपाली चिया रोजाइमा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्