४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
रत्नसंसार श्रेष्ठ


रत्नसंसार श्रेष्ठका लेखहरु :

चेतनयुगको महाविम्ब

स्त्रीहरूले भोग्दै आएको सामाजिक, आर्थिक, मनोवैज्ञानिक, राजनीतिक विभेद, अन्याय, अत्याचार, शोषण, हत्या, हिंसा मात्र छैन, यहाँ विचारको थामि नसक्नु बाढी छ, आँधी छ, तुफान छ। स्त्रीहरूको विप्लवी आत्माको आक्रोश छ।

बेलायतमा पनि ‘झ्याम्म झ्याम्म’

२०४१ सालमा रेडियो नेपालको राष्ट्रिय प्रसारणमा रेकर्ड गरिएको माथिको बोलको देउडागीत आजसम्म सान्दर्भिक छ।

पदम सुन्दासले पाएको त्यो पुरस्कार

काठमाडौं महाराजगन्जमा दुईवटा निवास जहिले पनि चर्चामा रहने गर्छन्। एउटा शीतल निवास, जहाँ २०६४ सालदेखि राष्ट्रप्रमुख बस्ने गर्छन्।

सन्दर्भ १०२औं जन्मजयन्ती: बिर्सन नसकिने नेता गिरिजाप्रसाद

मुलुकमा प्रजातन्त्रको जग राख्न र जनतालाई रैतीबाट अधिकार प्राप्त नागरिक बनाउन विगतको भूमिकालाई स्मरण गर्नु गुणग्राही समाजको लक्षण हो।

देउडा सहरमा कसरी भित्रियो?

सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक र लोकप्रिय विद्या हो देउडा। सञ्चारजगत्मा आउनुपूर्व देउडा गीतलाई वनगीत भनिन्थ्यो।

सिंहदरबारबाटै हुनुपर्छ परिवर्तनको अनुभूति

देशका दुई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमाले सत्ता सञ्चालन गरिरहेका छन्।

नैतिकताको नापजोख

प्रायः हरेक राजनीतिक चिन्तक जटिल समस्यालाई चिर्न नैतिक स्थितिलाई मुख्य मानकका रूपमा लिने गर्छन्। राज्य नैतिक मूल्यको सर्वोत्कृष्ट स्वरूप हो। व्यक्ति र समाजको हित तथा समानतामा हुने टकराव राज्यसँग बढी हुने गर्छ।

किस्सा किसुनजीका

नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईलाई राजनीतिमा एक इमानदार र नेपाली माटोलाई अत्यन्त श्रद्धा गर्ने नेताका रूपमा सबैले सम्मान गर्ने गर्छन्।

रङ्गीविरङ्गी राजनीतिक नेतृत्व

राजनीतिक नेतृत्वले सर्वाधिक अर्थ राख्ने हुनाले रातोदिन यसै विषयमा चर्चा–परिचर्चा र तात्तातो बहसको अन्त्यहीन शृंखला जनमानसमा चलिरहनु खासै अतिशयोक्ति लाग्दैन।

सहिद भूमिमा लोकतन्त्रको साख

सहिदलाई सम्मान गर्ने दृष्टिकोण हाम्रो मुलुकमा धेरै फरक भैसक्यो। कतिपयलाई त सहिद शब्दको अर्थ नै थाहा छैन होला। सहिदप्रतिको सम्मानका लागि शिक्षा नीति नै विशिष्ठ किसिमको हुनुपर्ने हो।

दूरदराजमा उर्वर बझाङ

वर्तमानमा काठमाडौंको नागढुंगादेखि बुटवलसम्मको सडकको यात्राको सास्ती सम्झेर सुदूरपश्चिमका अधिकांश यात्रुहरू हवाईमार्गको यात्रा गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्