२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एसियाडमा रजत जिताउने योगेश भन्छन् : यो सबै नेपालीको जीत हो

१८ औं एसियाडमा खाली हात फर्कन लागेको नेपाललाई साहसिक खेल प्याराग्लाइडिङले त्यसो हुनबाट बचाएको छ। प्याराग्लाइडिङमा क्रस कन्ट्री तर्फको पुरुष टोलीले रजत पदक जीतेसँगै नेपालको गौरव कायम रहेको छ। सन् १९९८ मा सविता राजभण्डारीले बैकक एसियाडमा तेकवान्दो तर्फ नेपालको नाममा रजत पदक सुरक्षित गरेकी थिइन्।

पहिलाे खेलमा नेपाल ७ विकेटले पराजित

मलेसियामा जारी एसिया कप छनौट अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ। वायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २ सय २२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो।

बाह्र नेपाली मारिएको इराक घटनाबारे जान्नुपर्ने केही तथ्य (भिडियो रिपोर्ट)

वैदेशिक रोजगारको इतिहासमा कालो दिनको रुपमा सम्झिइने भदौ १६ सायद अब भविष्यमा फेरि नदोहोरिएला र नदोहोरियोस पनि। निर्मम ढंगले १२ नेपालीको हत्या गरिएको घटनाले सारा विश्व स्तब्ध भयो। अपहरणपछि कायरतापूर्ण ढंगले हत्या गरिएको दृश्य तथा भिडियो जब अन्तर्राष्ट्रिय संचार माध्यममा आउन थाले, शान्त रहने वीर नेपालीको स्वभावले एकाएक ज्वालामुखीको रुप धारण ग-यो।

पश्चिम सेती वार्ता निष्कर्षहीन

पश्चिम सेती जलविद्युत् आयोजनामा लगानीबारे नेपाल र चिनियाँ टोलीबीच सुरु वार्तामा चिनियाँ टोलीले आयोजनाको क्षमता घटाउने र अहिलेको विद्युत् खरिद सम्झौता (पिपिए) दर बढाउनुपर्ने प्रस्ताव गरेको छ।

मानव तस्करको जालोमा परेर जोर्डन हिँडेको मान्छे इराक

सन् २००४ को जुलाई ३० तारिखमा ३५ नेपालीहरुले वैदेशिक रोजगार विभागबाट श्रम गर्न जोर्डन जाने अनुमति पाएका थिए । जोर्डनको लागि श्रम स्वीकृति पाएका तीमध्ये १२ नेपाली झन्डै एक महिनापछि हिंसाग्रस्त इराकमा मारिए।

एसिया कप छनोटः नेपालद्वारा ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत

मलेसियामा जारी एसिया कप छनोटको पहिलो खेलमा नेपालले ओमानसामु २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

निजी क्षेत्रसँग सहकार्य गर्न विश्व बैंक तयार

विश्व बैंकका कन्ट्री म्यानेजर फेरिस हादाद जर्भसले नेपालको विकास प्रयासमा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

एनबी बैंकद्वारा विद्यालयलाई सहयोग

नेपाल बंगलादेशल बैंकले काभ्रेको बनेपा–४, नालास्थित श्रीष्टीकान्त आधारभूत विद्यालयलाई दुई लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ।

भदौं २१ भित्र सुझाव पठाउन अाग्रह

नेपाली कांग्रेसको विधान मस्यौदा समितिले भदौं २१ गतेभित्र विधान संशोधनका लागि लिखित सुझाव पठाउन मातहतका सबै निकालाई आग्रह गरेको छ।

ओली–नेपाल खटपट

तत्कालीन एमाले र एकीकृत नेकपा माओवादी मिलेर बनेको नेकपामा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ।

एसिया कप छनोट : नेपाललाई भारत, पाकिस्तानको समूहमा खेल्ने अवसर

पहिलोपटक एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सँग भएका दुई खेलको सिरिज एक एकको बराबरीमा टुङ्ग्याउँदै हौसिएको नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप खेल्ने सपना बोकी मलेसिया पुगेको छ। नेपालले एसिया कपको सपना साकार पार्न बुधबार हुने पहिलो खेलमा ओमानको सामना गर्दै छ।

श्रीमती छोडेर भागे सिडिओ र प्रहरी प्रमुख !

सीमा सुरक्षा वार्ता लागि गएका प्रमुख जिल्ला अधिकारीको टोलीका सदस्य श्रीमतीलाई हिल्सा नाकामा छोडेर  भागेका छन्। सीमावर्ती क्षेत्रका जनताको समस्या समाधान, लागु औषध ओसार पोसार तथा अन्तरदेशीय अपराध नियन्त्रणका बिषयवस्तु लिएर सिडिओ नेतृत्वको टाली वार्ताका लागि भदौ ८ गते चीनको स्वशासित क्षेत्र ताक्लाकोट गएको थियो।

सँगै गएका १२ नेपाली मारिंदा यसकारण बाँचेका थिए गोरखाका विप्लव (भिडियो)

नेपाल सरकार वैदेशिक रोजगार विभागले २००४ जुलाई ३० तारिखका दिन ३५ नेपाली कामदारलाई मध्यपूर्वको देश जोर्डनमा रोजगारीको लागि जान स्वीकृति दिन्छ। त्यसको करिब एक महिनापछि ती मध्येका १२ नेपाली हिंसाग्रस्त इराकमा इस्लामिक उग्रवादीहरु द्वारा मारिन्छन्।

एशियाड : भलिबलमा नेपालद्वारा मङ्गोलिया पराजित

इण्डोनेशियामा जारी १८ अाैं एशियाली खेलकूद अन्तर्गत आज भएको पुरुष भलिबल खेलमा नेपालले विजय हासिल गरेको छ। इण्डोनेशियाको जकार्तास्थित गोर बुलुनगन रङ्गशालामा भएको खेलमा नेपालले मङ्गोलियालाई ३–१ सेटमा पराजित गर्दै विजयी भएको हो। नेपालको एशियाड भलिबलमा यो पहिलो जित हो।

कृषि र खाद्य सुरक्षा

नेपालका करिब ८३ प्रतिशत मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमै निर्भर छन्। जनसंख्या वृद्धिदर, व्यवसायिक कृषि प्रणाली अभाव, खाद्य अधिकार र खाद्य सुरक्षामा सरकारी उदासिनताले यो क्षेत्रमा संकट देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्