१५ वैशाख २०८१ शनिबार
image/svg+xml
गाेविन्द जाेशी


गाेविन्द जाेशीका लेखहरु :

फुटबलका बादशाह 'मेस्सी'

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार लियोनल मेस्सीले पुनः एकपटक आफु अझै फुटबलको स्टार नै रहेको प्रमाणित गरेका छन्। ३१ वर्षीय मेस्सीले शनिबार राती ला लिगा अन्तर्गत सेभिल्लासँग भएको खेल मात्रै जिताएनन् उनले करियरकै अर्को चमत्कारीक खेल कौशलसमेत प्रदर्शन गरे।

आँसु झार्दै विदा भए शक्ति गौचन

नेपाली क्रिकेट टोलिका प्रमुख सदस्य शक्ति गौचनले आफ्नो जीवनको अन्तिम खेल खेलेका छन्। पोखरा राइनोज विरुद्ध एभरेष्ट प्रिमियर लिगमा खेलिएको खेल उनको करियरको अन्तिम खेल बनेको छ।

एसिया कप छनोट : नेपाललाई भारत, पाकिस्तानको समूहमा खेल्ने अवसर

पहिलोपटक एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सँग भएका दुई खेलको सिरिज एक एकको बराबरीमा टुङ्ग्याउँदै हौसिएको नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप खेल्ने सपना बोकी मलेसिया पुगेको छ। नेपालले एसिया कपको सपना साकार पार्न बुधबार हुने पहिलो खेलमा ओमानको सामना गर्दै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्