८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनबी बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं – नेपाल बंगलादेशल बैंकले काभ्रेको बनेपा–४, नालास्थित श्रीष्टीकान्त आधारभूत विद्यालयलाई दुई लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ। 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम विद्यार्थीका लागि बेन्च निर्माण गर्न उपलब्ध गराइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।  

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले गत शनिबार उक्त सहयोग रकम विद्यालयलाई हस्तान्तरण गरेका थिए।

 

प्रकाशित: १३ भाद्र २०७५ ०४:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App