नव शीतयुद्ध कि अर्को ग्रेट गेमको सुरुवात
तत्कालीन इङ्ग्ल्यान्डले रुसको विस्तारलाई मध्य एसियासम्म आउन नदिनका लागि वा रुसलाई आफ्नो साम्राज्यको सीमाबाट टाढा राख्नका लागि कुटनीतिक, राजनीतिक र सैन्य कदमहरू चालेको थियो।

तत्कालीन इङ्ग्ल्यान्डले रुसको विस्तारलाई मध्य एसियासम्म आउन नदिनका लागि वा रुसलाई आफ्नो साम्राज्यको सीमाबाट टाढा राख्नका लागि कुटनीतिक, राजनीतिक र सैन्य कदमहरू चालेको थियो।
संसारलाई डिजिटल सञ्जालले फेसबुक, ट्विटर, अनलाइन आदिका रूपमा आपसी वैचारिक अभिव्यक्ति तथा सूचना अवागमनको यस्तो सुविधा दियो कि विश्वभर मानिसका बीचमा कुनै स्पेस या दुरी नै रहेन । स्पेस मात्र विलीन भएन टाइमसमेत विलीन भयो ।
अभिन्न छिमेकी देशका प्रधानमन्त्री नरेन्द्र मोदी गाली–ताली दुवै खाएर फर्किएका छन्। स्मरणका पृष्ठभूमिमा धेरै घटना र प्रतिघटना छन्। मधेसलाई मात्र विशेष नबनाएर नटेरेको सजायका रूपमा, भारतविरोधी राष्ट्रवादलाई नै नेपाली राष्ट्रवादमा परिभाषित गरिएका सन्दर्भमा, स्वयं मोदीका मैमत्ते अहंकारका रूपमा जे भए, जस्तो गरिए त्यही खिचडी डढेको गन्ध आएको मात्र हो।
युएस–बंग्ला एयरको दुखद् दुर्घटनाले संसार हल्लायो। तर नेपाली र बंग्लादेशीहरूको निधनले गर्दा नेपाल र बंग्लादेशलाई भने भित्रसम्म हल्लायो। यस्तो बेला मृतकका परिवारलाई ढाडस प्रदान र घाइतेहरूको स्वास्थ्य चिन्तामा सबै साथ लाग्नुपर्ने थियो तर स्थिति अर्कै देखियो। धमाधम रेस्क्यु भइरहेको थियो।
सत्तामुखी इतिहासकारबाट कि शाहका कथा नेपालको इतिहास बनेका छन्, कि राणाका कथाहरू, कि दलका । सेनाको कथा कतै छैन, किनभने सेनाको कथा भनेको गाउँगाउँका जनताको कथा हो । जनताको कथालाई सामन्तवादले देशको कथा मान्दैन।
अचम्मको जात छ नेपाली, चाहिने कुरामा ध्यान केन्द्रित गर्नुभन्दा नचाहिने कुरामा बढी चलखेल गर्छ । अनि अनावश्यक विवाद, मुद्दा, द्वन्द्व, मनमुटाव, उत्तेजना तथा बेमेलको विषय उत्पन्न गरिरहेकै हुन्छ । यौटा सानु झिल्काबाट पूरै मनमा डढेलो लगाउने घटना या दुर्घटना समय समयमा घटिरहेकै छ ।
निजामती सेवामा राजनीतिक दलगत विभाजनलाई न्यूनीकरण गर्दै जवाफदेहितामा आधारित शासन प्रणाली मजबुत भएमा मात्र बनेका नीतिहरूको कार्यान्वयन सम्भव छ।
संविधानमै अन्य विकसित देशको हेरेर बढीमा यति दिन अर्थात १५–२० दिनभन्दा बढी बिदा दिन नसक्ने किटान नभएसम्म यो रोग क्यान्सर हुँदै जानेछ।
हेटौंडा अस्पतालमाथि आर्मीको हेलिकप्टरले दुई–तीन फन्को लगाई अवतरण गरेको देख्नासाथ कोही गम्भीर बिरामी होला भन्ने अनुमान गरेँ । एकछिनमै फोन आइहाल्यो– बुलेट इन्जुरीको पेसेन्ट वीरगन्जबाट ल्याइएको छ, तत्कालै अप्रेसन गर्नुपर्ने भयो । केस होपलेस छ।
भारतीय राष्ट्रपति भ्रमणका बेला सुरक्षा निकायले नाकाबन्दी मात्र एक उपाय सोच्यो। यही कारण इतिहासमै पहिलोपटक भारतीय भिभिआइपी आए, गफ गरे, पार्टी खाए र फर्के। जनतालाई नभेटी। जनप्रेम नचाखी।
‘देखी राख तु साली छिनाल खराब औरत, मेरा बेटा कल आउँदै छ । तेरा एक भी केस बाँकी रहन दिन्न । देख् देख् देख्, म बूढीको पेल्दै गरिरेछस्, खाएगी तू, खाएगी तू । एक एक पाइका हिसाब करेर तेरा सब कर्तूत अपना बेटालाई नबताइ कहाँ छोड्नेवाला छु !’
अन्ततः साठीको दशकमा इन्दिरा गान्धीबाट प्रतिपादित डक्ट्रिन नरेन्द्र मोदीकालमा आएर कार्यान्वयन हुने स्थिति छ। यसका प्राप्तिका लागि मधेसी मोर्चामार्फत् उपयोग गरिएका आतंक देशभरका जनताले भोगे। अर्थतन्त्र तहसनहस भयो।आममधेसीको त अर्को १० वर्ष उठ्नै नसक्नेगरी रिढ
राती एकबजे भरतपुर अस्पतालको आइसियुमा ड्युटी डाक्टरले नवल परासीका उन्नाइस बर्षिय आशिष मगरको मृत्यु भइसकेको भन्दै अक्सिजन मास्कलगायतका लाइफ सेभिङ उपकरणहरु हटाएपछि अठाह्र् बर्षिया सोनाली मगरलाई लाग्यो, उस्को टाउकैमा कसैले भूइँचालोको नरिवल फुटाल्यो। तर टाउको
नेपाली कांगे्रसको दाबी छ– जहानियाँ पारिवारिक शासनबाट नेपाली प्रजाका हातमा शासन ल्याउने हामी हौँ। त्यसलाई प्रजातन्त्रको नाम दिन रूचाउँछ ऊ। २०४६ सालको परिवर्तन ल्याउनेमा पनि उसकै दाबी छ। नेपाली जनतालाई हामीले सार्वभौम बनायौँ भन्छ।२०६३ को परिवर्तन ल्याएर गणत
'भारतको विकल्प भारतै हो, चीन होइन, अमेरिका होइन र युएन पनि होइन!' तीतो लाग्दैमा या स्वीकार्न नचाहँदैमा सत्य बदलिन्न। सत्य यही हो कि नेपालका लागि भारतमात्र एक विकल्प हो।फरक यतिमात्र कि, 'खराब भारत'को विकल्प 'असल भारत' तथा 'शत्रु भारत'को विकल्प 'मित्र भारत'
