रासायनिक मल हाल्न ड्रोन
युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।
युट्युब तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी छर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६ रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मक्ख थिए।
इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्।
सरकारले ‘सिँचाइमा लगानी, खेतबारीमा पानी’ भन्ने नाराका साथ सिँचाइ क्षेत्रको विकास गर्ने योजना अघि सारेको छ।
बालीनाली भित्याएपछि बाँकी डाँठ दाइँ गरेर बचेको पराल, भुस, लहरा तथा जमिनमा असरल्ल पातलाई बालीनाली अवशेष भनिन्छ। केही दशकदेखि कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्दो छ। साथै खेतबारीमा काम गर्ने खेतालाको न्यूनताले गर्दा यो पनि आवश्यकता बनेको छ।
कालिकोटका मतदातालाई आगामी मंसिर ४ मा हुने चुनावभन्दा मेलापातकै चटारो बढी छ।
सहर बसाइको बढ्दो आकर्षणले गाउँबस्ती खाली हुँदै गएका छन्। विगतमा अन्न भण्डारका रूपमा परिचित उर्वर जग्गाजमिन धमाधम जंगलमा परिणत हुँदैछन्।
उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिको खण्डीकरण गर्न नदिई व्यावसायिक कृषिलाई महत्व दिएर किसानलाई सहुलियत दिइने र स्वदेशमा आवश्यक हुने उत्पादन यहीँ उत्पादन गर्ने नीतिमा जानुपर्नेमा जोड दिएका छन्।
दशरथचन्द नगरपालिका–५ नौहाटका सुदर्शन लेखकको खेतबारी पाँच वर्षदेखि बाँझै छ। खेतमा गहुँ, बारीमा सुन्तला, जुनार, अमिलोलगायत फलफूल थिए, तर बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो राख्न बाध्य छन्। लेखक मात्र होइन सदरमुकाम वरपरका धेरै किसानले खेत बाँझो छोड्न बाध्य भएका छन्।
ग्रामिण भेगका जनतालाई यतिबेला बाली भित्र्याउने चटारो छ। मतदाताहरु खेतबारीमा ब्यस्त छन्। धान बाली भित्र्याउनु पर्ने र गहुँबाली छर्नु पर्ने दोहोरो कामको चटारो किसानलाई छ।
निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारहरु आ–आफ्नो उम्मेदवारी दर्तागरी भोट माग्न मतदाताको घरदैलोमा पुगिरहँदा मनाङको नारपूm गाउँपालिकाका प्रमुख मिङ्मार छिरिङ गुरुङको चुनावी दौडधूप नै छैन । उनलाई न कुनै मतदाताको घरदैलोमा पुग्नु छ, नत आफ्नो चुनाब चिन्ह देखाएर छाप लगाउन सिकाउँदै भोट माग्नु नै छ । कार्यकर्ता देखि उम्मेदवार र नेतासम्म लाई स्थानीय तह निर्वाचनको चरम व्यस्तताले छोपिरहेका बेला पत्यार नलाग्न सक्छ, उनी भने हिमालको फेंदीमा एकहल गोरुको पछि–पछि कुँदीरहेका छन् ।
‘श्रीमान् विदेश गएको केही वर्षसम्म त म बुबाआमा (सासूससुरा) सँगै बसें’, पूजा भन्छिन्, ‘पछि पतिले नै गाउँमा बस्न असुविधा भयो, बच्चालाई स्कुल पठाउन समस्या भयो भनेर बिर्तामोडमा डेरा खोजेर बस्न भनेपछि यहाँ बसेकी हुँ।’