७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजु अधिकारी
अधिकारी नेपाल रिपब्लिक मिडियाको झापा संबाददाता हुन्।

राजु अधिकारीका लेखहरु :

होमस्टे सिकाइभित्रको विद्यावारिधि सिकाइ

शिक्षा, सिकाइ, पर्यटन, होमस्टे, विकासका सिद्धान्त आदि गरेर झण्डै पाँच सय लिटरेचर (पुस्तक, जर्नल आर्टिकल, प्रोसिडिङ्ग्स, रिपोर्ट, अनलाइन सामग्री आदि) पढिए होला।

एचआइभी एड्सको त्रासः पर्यटनको दिगोपनामा ह्रास

एड्सले ग्रस्त नेपाल हाम्रो चाहना होइन, यौनकर्मीको प्रदूषित भूमि नेपाल बनाउनु पनि छैन।

उपन्यास क्वारेन्टाइन र दलित बहिष्करण

संसारका सारा मानिसलाई क्वारेन्टाइन एवं आइसोलेसन (अलग र बहिष्कृत) भएर बस्नुपर्दाको पीडा र सास्तीपूर्ण परिवेश ज्ञात भयो। युगौँदेखि जातीय भेदभावका कारण बहिष्करणमा पारिएका दलित समुदायले व्यहोर्नुपरेको छुवाछूत र जात प्रथाको पीडा कस्तो हुने रहेछ देख्यौ भनेर औँला ठड्याउनु र यसैमा मान्छेको ध्यानाकर्षंण गराउनु यो उपन्यासको एउटा खरो पक्ष हो

सन् २०२२ मा कोभिडजन्य चुनौती सामना गर्ने उपाय

समग्रमा कोभिड– १९ का कारण धेरै क्षेत्र परिवर्तन भएकाले महामारीपछि पनि पूर्ववत अवस्थामा फर्कन सक्ने अवस्था छैन। यस सन्दर्भमा आगामी वर्षका लागि प्रमुख चुनौती भनेको कार्यस्थल, राजनीति, जनस्वास्थ्य तथा आर्थिक नीतिलाई कसरी रेखांकित र परिकल्पना गर्ने भन्ने हो।

प्रदेश १ मा कोरोना संक्रमण दर बढ्दै

प्रदेश १ मा कोरोना संक्रमण दर झन झन बढ्दै गएको छ । पछिल्लो समय प्रदेशकै हटस्पट बनेको राजधानी विराटनगरमा पनि संक्रमित थपिने क्रम जारी छ । बिहीबार प्रदेशमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै ६६ जनामा संक्रमण पुष्टि भएको छ ।

लकडाउन मात्रै थप्ने कि समाधान पनि खोज्ने ?

लकडाउन थपेको थप्यै गर्ने तर कोरोना जोखिम कम गर्न आवश्यक काम भने सुस्त गतिमा अघि बढाउने सरकारी शैलीको सर्वत्र आलोचना भइरहेको छ।

विपदमा रमिते मात्रै बन्यो संसद्

मुलुककै सबैभन्दा धेरै संक्रमित फेला परेको प्रदेश १ पछिल्लो समय 'कोरोनाको इपिसेन्ट' बनेको छ । अहिलेसम्म ३१ जना संक्रमित फेला परिसकेको प्रदेशमा थप जोखिमको तह पनि उच्च छ । तर, यहीबेला प्रदेशकै सर्वोच्च जननिर्वाचित निकाय प्रदेशसभा भने अभूतपूर्व मौनता साँधेर बसेको छ ।

उदयपुरमा थप ८ जनाको रिपोर्ट शंकास्पद, 'क्रस चेक'का लागि धरान पठाइयो

उदयपुर भुल्केको मस्जिद क्षेत्रका थप आठ जनाको कोरोना परीक्षण रिपोर्ट ‘शंकास्पद’ आएपछि क्रस चेकका लागि धरान पठाइएको छ।

प्रदेशबासीलाई मुख्यमन्त्रीको ढाडसः ढुक्क हुनुस् हामी साथमा छौं

एकैपटक १३ जनामा संक्रमण देखा परेपछि त्रास बढेको प्रदेश १ मा सरकारले नागरिकको सुरक्षाका खातिर कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै आश्वस्त पार्न खोजेको छ।

प्रदेश १ : कोरोना परीक्षणको दर बढाइयो

दुई दिनमा १३ जना कोरोना संक्रमित भेटिएपछि प्रदेश १ मा परीक्षण दर पनि बढाइएको छ। उदयपुरको भुल्के मस्जिदमा बसेका १३ जना भारतीयमा संक्रमण देखिएपछि उदयपुर तथा अन्यत्र पनि परीक्षण दर उच्च पारेको प्रदेश सरकारले जनाएको छ।

संक्रमणले त्रास, संक्रमित १२ को अवस्था सामान्य

प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ संक्रमितको स्वास्थ्य अवस्था शनिबार साँझसम्म सामान्य छ । तर यो संक्रमणले तनावको आकार भने बढाएको छ।

प्रदेश १ : संक्रमितको अवस्था सामान्य, स्थानीयमा त्रास

प्रदेश १ को विराटनगरस्थित कोरोना अस्पतालमा भर्ना गरिएका १२ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ। तर, उनीहरुमा देखिएको संक्रमणले प्रदेशमा बढाएको तनावको आकार चाहिँ असामान्य छ।

प्रदेश सभा अधिवेशन अन्त्य

कोरोना त्रासका कारण घोषित लक्ष्य पूरा नगरी प्रदेश १ संसद्को पाँचौ अधिवेशन बुधबारदेखि अन्त्य भएको छ। यही अधिवेशनबाट प्रदेश नामकरणको मुद्दा टुंग्याउने लक्ष्यसहित अधिवेशन सुरु भएको थियो।

प्रदेश १ : दुवै विधिबाट परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

रदेश १ मा शनिबारदेखि र्‍यापिड डाइग्नोष्टिक टेष्ट र पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ। वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर विधिबाट र प्रदेशका सबै जिल्लामा आरटिडि विधिबाट परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्