रिजालको प्रस्ताव: चुनावको जिम्मा महामन्त्रीलाई दिऔं, हामी बिदा बसौं
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले पार्टी सभापतिसहितका वर्तमान पदाधिकारीले विश्राम लिई आगामी फागुन २१ गते हुने निर्वाचनको सम्पूर्ण जिम्मेवारी दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई दिनुपर्ने प्रस्ताव राखेका छन्।

