६ आश्विन २०८१ आइतबार
image/svg+xml

वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैनः गगन थापा

वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएपछि नेता गापाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउँदै भने, 'नरोत्तम वैद्यको प्रदेश सभाको अभिव्यक्ति हामी कसैलाई पनि स्वीकार्य छैन।'

हराएको तीन दिनपछि मृत भेटिए युवा

धादिङको गजुरी गाउँपालिका–७, धमेटोल निवासी २४ वर्षीय अर्जुन श्रेष्ठ मृत भेटिएका छन्। जेष्ठ २० गते साँझ ८ बजेदेखि हराई रहेका श्रेष्ठ ३ दिनपछि मृत भेटिएका हुन्।

परदेशिएका युवाको पीडाः फर्कियो रित्तो झोला !

घर परिवारलाई झोलाभरी लुगाफाटा ल्याइदिने सपना बुन्दै भारत गएका मजदुरहरू कोरोना कहरले लामो समय जागिर नपाउँदा यसपालि रित्तै झोला भिरेर पुनः स्वदेशै फर्केका छन् ।

युवा सङ्घको अध्यक्षमा पौडेल

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन्। सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए।

युवा उद्यमी फोरममा उदीप अध्यक्ष

नेपाली युवा उद्यमी फोरमले शुक्रबार आफ्नोे १७औं वार्षिक साधारण सभा आयोजना गरेको छ। काठमाडौंका युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ।

नेपाली राष्ट्रिय फुटबल: युवा खेलाडीकै भर

प्रशिक्षक अलमुताइरीले आफ्नो विश्वकप छनोट लक्ष्य क्षीण भइसकेकाले साफ च्याम्पियनसिपलाई लक्षित गर्दै युवा बाहुल्य रहेको टोलीको घोषणा गरिएको बताएका छन्।

कांग्रेसका युवाले गरे प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन

बारम्बार असंवैधानिक कदम चालेर मुलुकमा अधिनायकवाद लाद्न खोजेको भन्दै कांग्रेस र उसका भातृ संगठनले कपिलवस्तुका तौलिहवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन्।

सुदूरपश्चिममा कोराेनाः २५ देखि २९ वर्षका युवा सबैभन्दा बढी संक्रमित

दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले बालबालिका पनि बढी संक्रमित भएका छन् । ४ वर्षमुनिका १ सय २५ बालबालिका संक्रमित भएका छन् । यसैगरि ५ वर्षदेखि ९ वर्षका २ सय ६ र १० देखि १४ वर्षका ३ सय ४५ बालबालिका संक्रमित भएका छन् । १५ देखि १९ वर्षका ७ सय ६० किशोर किशोरी संक्रमित भएका छन् ।

कोरोना कहरमा सहयोगी बन्दै युवाहरु

बिरामी र उनीहरुका आफन्तले भोगेको यही समस्यालाई मध्यनजर गरेर स्थानीय युवाहरु खानाको व्यवस्थापनमा जुटे। टीकापुर अस्पताल हाताभित्रै भान्सा तयार पारे। अहिले त्यही भान्सामा तयार पारेको खाना बिरामी र उनीहरुका आफन्तले खाइरहेका छन्।

अत्यावश्यक स्वास्थ्य सामग्री जुटाउँदै युवा राजदूत

विश्व नै कोरोना महामारीबाट प्रभावित भइरहेकाले सहयोगको आश्वासन प्राप्त भए पनि सहजै सहयोग जुटिरहेको अवस्था छैन। यसबीचमा कतिपय मुलुकमा नियोग प्रमुखको जिम्मेवारीमा रहेका नेपाली युवा राजदूतको पहल र संक्रियता भने प्रशंसनीय देखिएको छ।

जनस्वास्थ्यमा सरकार रमिते बनेपछि अक्सिजन जोहो गर्दै युवा

रोल्पामा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन्। योसंगै जिल्लामा संक्रमितको संख्या ५ सय ३८ पुगेको छ। यसैगरि गत २४ घण्टामा एक जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ।

युवा नेता नवराज शंकरको निधन

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कार्यालय सचिव तथा जिल्ला बाल संगठन अध्यक्ष ३४ वर्षीय नवराज शंकरको कोरोना संक्रमणका कारण निधन भएको छ।

'अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार'

दिनप्रतिदिन सुर्खेतमा कोभिड–१९ फैलिँदो छ। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा उस्तै समस्या छ। अक्सिजन अभावमा मृत्यु दर पनि बढ्दो छ। अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान सुरु गरेका छन्।

युवा संघका केन्द्रीय सचिव आलमले प्रहरी कार्यालयभित्र कुटे प्रहरी

युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलमले जिल्ला प्रहरी कार्यालय बारा कलैयाभित्र प्रहरी जवानहरुमाथि बिहीबार दिउँसो हातपात गरेका छन्।

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्