२० वैशाख २०८१ बिहीबार
image/svg+xml

नाबालकको मृत्यु प्रकरणमा क्यानका महानिर्देशक अधिकारीलाई कारण देखाऊ आदेश

उच्च अदालतले हुम्लामा ६ महिने बालकको मृत्यु भएको घटनामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी समेतलाई कारण देखाऊ आदेश जारी गरेको छ। प्राधिकरणको निर्णयका कारण हवाई उडान रोकिँदा उपचार हुन नपाई बालकको मृत्यु भएको भन्दै परेको रिटमा मंगलबार उक्त आदेश जारी भएको हो।

नाबालकको हत्या आरोपमा आमाबाबु पक्राउ

बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिएका छन।

बालकको उपचारका क्रममा मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको एक पोखरीमा डुबेका नाबालकको उपचारका क्रममा मृत्यु भएको छ।

दुई सरकारी मोटरसाइकल सहित तीन नाबालक पक्राउ

एकै दिन दुई वटा सरकारी कार्यालयका मोटरसाइकल चोरी भएको छ।राजापुर नगरपालिका र जिल्ला समन्वय समितिको सेतो प्लेटको मोटरसाइकल शनिबार बिहान ३ बजे चोरी भएको हो।

अटो रिक्सा दुर्घटनामा नाबालकको मृत्यु, ८ घाईते

जिल्ला प्रहरी कार्यालयको टोली घट्नास्थल पुगेर आवश्यक अनुसन्धानपछि सर्जमिन मुचुल्का गरी लास पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा बुझाएको छ।

खाल्डोमा डुबेर नाबालकको मृत्यु

घर नजिकै नदीजन्य पदार्थ स्टक गरेको ठाउँमा जेसिबीले बनाएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा सोमबार बिहान शव फेला परेको हो। मृतक आइतबार साँझदेखि हराएका थिए।

भाइ विवेकमाथि किन देखाइनन् दिदीले विवेक?

वास्तवमा पूँजीवादको विशेषता नै पैसाका लागि इमान गुमाउनु, विवेक गुमाउनु हो। यही विवेक गुमाउने व्यवस्थाको सिकारमा परेका हुन् टीकापुरका अबोध विवेक।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम: बजेट सकाउन नाबालकको प्रयोग!

रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा दफ २ को (ङ) मा १८ वर्षदेखि ५९ वर्ष उमेरकालाई मात्रै काममा लगाउन पाइने उल्लेख गरिएको भए पनि जाली गाउँमा असारे बजेट सकाउन बालबालिका प्रयोग भएको छ।

बेपत्ता नाबालकको अवस्था अझै अज्ञात

कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार (हिजो) बेपत्ता भएका साढे तीन वर्षका एक नाबालकको अवस्था अझै अज्ञात छ।

नाबालक छाेराले रुँदै भने : “मेरो बाबालाई किन आगो लगाउने”

डोटीको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो। गाउँभरी सबैतिर रुवाबासी चलेको थियो।

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो। त्यसपछि बालकलाई झुन्ड्याउँदै बाँदर छिमेकीको घरको छतमा पुग्यो र बालकलाई खसालिदियो। बाँदरले घाइते बनाएका ती बालकको स्थानीय अस्पतालमा पुर्याउँदा निधन भयो।

दुई नाबालकको हत्या

त्रिबेणी गाउँपालिका– २ डाफ्ला रोल्पामा दुई नाबालकको हत्या भएको छ। डाफ्ला निवासी गणेश विकका ६ वर्षीया छोरा प्रेम विक र ३ वर्षीया छोरी बशन्ती विकको आफ्नै काका नातापर्ने खड्क बहादुर विकले सोमबार हत्या गरेको प्रहरीले बताएको छ।

बसले किच्दा नाबालकको मृत्यु

पाल्पाको पूर्वखोला गाउँपालिका–६ हेक्लाङ्गमा बसले किच्दा बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हेक्लाङ्गका १६ महिनाका बालक अमृत सारु रहेका छन्।

टिपरको ठक्करले नाबालकको मृत्यु

काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्