५ आश्विन २०८१ शनिबार
image/svg+xml

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेका थिए तर त्यसको खाका तयार पार्न नसकेपछि कार्यदलका सदस्यहरुसहित शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन्।

सत्ता गठबन्धन कार्यदल बैठक: सिट बाँडफाँटको खाका पेश गरिने

सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ। बैठक बालुवाटारमा अपरान्ह ४ बजे बस्न लागेको हो।

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

आज सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।

निर्वाचन तयारीमा जुट्दै दल: गठबन्धनप्रति एमाले आक्रामक

‘बिचरा ! कांग्रेसको माया लाग्छ। यो पार्टी के भएको ? लौरो टेकेर पनि अडिन सक्दैन। खुट्टै टेक्न नसक्ने भयो। कहिले प्रचण्ड खोज्याछ, कहिले को खोज्याछ। के भएको ? एउटा जिउँदो पार्टी त यति साह्रो नहुनुपर्ने हो।’

‘थ्रेसहोल्ड’को जोखिममा नयाँ–पुराना दल

सत्ता गठबन्धनका चार र प्रतिपक्षी एक गरी प्रमुख पाँच दल निर्वाचनलक्षित आ–आफ्नै रणनीतिमा जुट्दा अन्य दललाई भने ‘थ्रेसहोल्ड’ कसरी पार गर्ने भन्ने चिन्ता छ।

सिट बाँडफाँटको आधार प्राप्त मत र लोकप्रियता

सत्तारूढ पाँच दलीय गठबन्धनले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेर जाने निर्णय गरेको छ।

सत्ता गठबन्धनको बैठक चल्दै

अहिले सत्ता गठबन्धनको बैठक बसिरहेको छ। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति हिजो घोषणा गरेपछि आज गठबन्धनको बैठक केहीबेर अघिदेखि बसेको हो।

मंसिर ४ गते एकै चरणमा चुनावः समृद्धिको जनचाहना अधुरै, अस्थिरतामै बित्यो पाँच वर्ष

२०७४ सालको निर्वाचनसँगै मुलुकमा राजनीतिक अस्थिरता अन्त्य भई देश आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने आम बुझाइ थियो। तर झन्डै दुईतिहाइ बहुमत ल्याएर सरकार बनाएको तत्कालीन नेकपामा उत्पन्न आन्तरिक विवादको मार जनताको सर्वोच्च निकाय प्रतिनिधिसभामा पर्दा मुलुक सरकार गठन र विघटनको दुष्चक्रमा फस्न पुग्यो।

संसदीय छानबिनमा गठबन्धनको छाया

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मालाई जोगाउन प्रधानमन्त्रीसहित पाँचदलीय सत्ता गठबन्धनका नेता लागिपरेका छन्।

बालुवाटारमा गठबन्धनको बैठक चल्दै

बैठकमा प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले करसँगै पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो।

सत्ता गठबन्धन, निर्वाचन र एमाले

स्थानीय तह निर्वाचन परिणाम र मत संरचनाले जनादेशका साथै धेरैवटा सन्देश दिएको छ। मुख्यतः पार्टी र नेताहरूलाई आफ्ना आचरण र व्यवहार सच्याउन चेतावनी दिएको अर्थमा बुझ्नु उपयुक्त हुन्छ।

कांग्रेसलाई धम्क्याउँदै दाहाल

स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा सोचेभन्दा धेरै स्थानमा जितेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको कांग्रेसलाई धम्क्याउन थालेका छन्।

धरमरमा सत्ता गठबन्धन

कांग्रेसका सबै कार्यकर्ताले धेरै स्थानमा माओवादी, नेकपा एस र जसपाका उम्मेदवारलाई मतदान नगर्दा हार्नुपरेको ती दलको गुनासो छ। यसबाट गठबन्धनमा हार्दिकता खलबलिएको संकेत मिलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्