१५ वैशाख २०८१ शनिबार
image/svg+xml

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।

उदयपुरमा २४ हजारले लगाए दादुरा–रुबेला खोप

फागुन १३ देखि सुरु भएको पहिलो चरणको ‘दादुरा–रुबेलाविरुद्धको खोप अभियान’ मा झन्डै २४ हजार बालबालिका लाभान्वित भएका छन्।

दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सञ्चालन गरेको छ।

काभ्रेमा पुनःबढ्यो डेङ्गी सङ्क्रमण

जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गी सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।

खानेपानीमा अत्यधिक ‘कोलीफर्म’

स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ। जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमुना संकलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो।

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना संक्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।

‘बुस्टर डोज’ लगाउने न्यून

कञ्चनपुरमा कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप अभियानका क्रममा यहाँ ३९ हजार दुई सय ५८ महिला तथा पुरुषले मात्र खोप लगाएका छन्।

चितवनमा जापानीज इन्सेफलाइटिसबाट एक वृद्धाको मृत्यु

‘१५ वर्ष अगाडि चितवनमा महामारीकै रुपमा फैलिएको थियो। त्यतिखेर कालिका शक्तिखोर क्षेत्रमा केही मानिसको मृत्यु भएको थियो,’ केसीले भने ‘नयाँ संरचना बनेपछि जापानीज इन्सेफलाइटिस भेटिएको पहिलोपटक हो।’

चितवनमा पनि भेटिन थाले जापानीज इन्सेफलाइटिसका बिरामी

‘हामीलाई हेटौँडामा रहेको डब्लुएचओको कार्यालयबाट शुक्रबार रिपोर्ट प्राप्त गरेका छौँ। अहिले बिरामीको अवस्था बुझेका छैनन्,’ उनले भने, ‘जिल्लाका अस्पतालहरुसँग समन्वय गरेर बुझ्ने प्रयासमै छौँ।’ एक जना भरतपुर अस्पतालको आईसीयूमा उपचारत रहेको उनले बताए।

काभ्रेमा रेबिज संक्रमणको जोखिम बढ्दै

'मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ,' 'त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ,'

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

'जारमा खानेपानी बिक्री गर्ने कम्पनीका तीन स्थान मुहान, रिजर्भर र धाराको पानी परीक्षण गर्दा राम्रो देखियो, यसबाट जारमा पानी कतै भरेर बिक्री गरेको हुनसक्छ, हामी त्यसबारे थप अनुसन्धान गर्दैछौँ।'

पहाड उक्लिदैं डेंगु सार्ने लामखुट्टे, पहाडमा बढ्नथाले डेंगुका बिरामी

‘जिल्लामा अहिले डेंगु फैलदो क्रममा छ। ४,५ जनामा स्क्रबसहितको डेंगु देखिएको छ। डेंगु बिरामी सबैको अवस्था अहिले सामान्य नै छ। इडिसिडिले डेंगु बिरामी देखिएको ठाउँहरुको निरीक्षण गरी जाँनुभएको छ। अब केही दिनमा रिर्पोट आउँछ।’

कोरोनाविरुद्धको खोप: अभाव हुँदा माग्नेको तँछाडमछाड, पर्याप्त हुँदा आउँदैनन् कोही

जिल्लामा १६ हजार ९ सय ९६ ले कोभिसिल्ड, ५० हजार २ सय ४५ ले भेरोसेल, १६ हजार ३४ ले जोन्सन एन्ड जोन्सन र ७७ हजार ३ सय ८२ जनाले अस्ट्राजनिका खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ।

बालबालिकामा कुपोषण बढेको बढ्यै

बालबालिकालाई कुपोषण र शीघ्र कुपोषणबाट बचाउन सरकारले विभिन्न नीति तथा कार्यक्रम बनाए पनि ती कार्यक्रम प्रभावकारी नहँुदा लक्षित वर्गसम्म कार्यक्रम पुग्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्