२६ वैशाख २०८१ बुधबार
image/svg+xml

सरकारले पठाउन छाड्यो भक्तपुरमा खोप

जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।

बालबिवाहको डर लाग्दो चित्र: एकै बर्ष ८ सय ६० बालिका गर्भवती

गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालबिवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए। उनले भने, ’बालबिवाहले महिला स्वास्थ्य र बालस्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको छ। सबैभन्दा बढी महिलामा स्वास्थ्य समस्या देखिनु कम उमेरमै बिवाह गर्नाले हो।’

कोभिड नियन्त्रणोन्मुख: ११ संक्रमित, ४८ निको

उदयपुरमा केहीदिनयता कोभिड संक्रमण क्रमशः घट्दै गएको छ । जस अुनसार पछिल्लो २४ घण्टामा ३ महिलासहित ११ जना नयाँ संक्रमित फेला परेका छन् भने १८ महिलासहित ४८ जना संक्रमित निको भएका छन् ।

उदयपुरमा ५ पुरुषको मृत्यु

यसअघि ४ जनाको ज्यान गएको थियो। योसहित मृतक संख्या उदयपुरमा ६ महिलासहित २३ पुगेको छ। त्रियुगामा १४, कटारी र चौदण्डीगढीमा ३÷३ जना, उदयपुरगढीमा २ र बेलकामा १ जनाको ज्यान गएको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत उमेश लुईटेलले बताए।

कोरोनाबाट भक्तपुरमा एकैदिन १० जनाको मृत्यु

जिल्ला स्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले जिल्लामा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १० जनाको लास संकलन भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्