५ माघ २०८१ शनिबार
image/svg+xml

छ लेन सडक विस्तार, दुहवी क्षेत्रमा जग्गा खाली गर्न नगरपालिकासँग माग

व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा विराटनगर–धरान सडक खण्ड निर्माणमा दुहवी बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न माग गरिएको छ।

गाईघाट दिक्तेल सडकः ठेक्का लागेको ५ वर्षसम्म कालोपत्रे सुरु भएन

सडक कालोपत्रे गर्ने जिम्मा लिएको ५ वर्षसम्म पनि काम गर्न नसकेपछि गाईघाट–दिक्तेल सकडअन्तर्गत खोटाङतर्फको ४८ किलोमिटर खण्ड कालोपत्रे नगर्ने भारत/सिद्धि शाही जेवी र देवनारायण/पवन/मैनाचुली/खम्पाचे जेवी कारबाहीमा परेका हुन्।

बारपाक सडकको काम छाडेर ठेकेदार बेपत्ता

बाह«किलोदेखि बारपाकसम्मको सडक दुईवर्ष अघि कालोपत्रे भईसक्नु पर्ने हो। तर, अहिले पनि सडकमा बुङ्बुङ्ती धुलो उँड्छ। निर्माण व्यवसायीले समयमै काम नगर्दा सडक अलपत्र छ। पक्की सडकामा यात्रा गर्ने बारपाकीको सपना निर्माण व्यवसायीकै कारण पुरा हुन सकेको छैन।

सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम

कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्टदेखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ।

नोबेलका विद्यार्थीले गरे सडक जाम

विराटनगरस्थित नोबेल मेडिकल कलेजका विद्यार्थीहरुले दुई सातादेखि कलेज प्रशासनविरुद्ध आन्दोलन थालेका छन्।

कडा बन्दै सडक सुरक्षा अभियान

संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धीत व्यक्तिबाटै असुल उपर गरीने छ।

सडकले समृद्धितर्फ लेखझिग्नी

लेखझिग्नीमा केही वर्षअघिसम्म चाँडपर्वबाहेक अरु बेला लोग्ने मानिस भेट्न गाह्रो हुन्थ्यो। अधिकांस कमाउनका लागि कालापहाड जान्थे। केही खाडी मुलुक पुग्थे। अहिले यहाँका सबै युवाहरु गाउँमै व्यवसाय गरेका छन्।

डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को?

स्याङ्जा चापाकोट नगरपालिका–४ बस्ने ५३ वर्षीय गीतानाथ खनालको गत महिना सडक दुर्घटनामा मृत्यु भयो। सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नंको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।

पोखरा सडक महोत्सवमा पाहुनाः तीनकिलोमिटर दूरी भरिभराउ

कोरोना संक्रमण सुरु भएको दुई पुगेर तीवर्ष लाग्यो। यो बीचमा पर्यटन क्षेत्रले कहिले सुस्ताउने त कहिले ब्यूँतने प्रयत्न ग¥यो। संक्रमण सुरु भएपछिको दुईवर्ष पुरा अवधिमा पर्यटन क्षेत्रले जे जति सकस खेप्यो, त्यो सकस बिर्साउने गरि शुक्रबार पोखरामा पाहुनाको मानवसागर ओर्लियो।

पोखरामा नयाँ वर्ष स्वागतार्थ सडकमा उत्रिएको भीड (फोटोफिचर)

अंग्रेजी वर्ष २०२१ को बिदाई गर्दै नयाँ वर्ष २०२२ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।

धाँजा फाटेको मदन भण्डारी सडक मर्मतमा ढिलाइ

उनीहरुका अनुसार खोला किनारबाट जग खनेर बनाइएको सडक सामान्य चर्कनेदेखि ६ इन्चसम्मको धाँजा फाटेर जोखिमयुक्त बनेको छ। तर, मर्मत गर्नुको साटो धाजा फाटेको ठाउँमा माटो थुपारेर यात्रुको आँखा छल्ने काम भएको छ।

पोखरामा तीनदिने सडक महोत्सव सुरु

बिहीबार महोत्सवमा फरकफरक ठाउँका सांस्कृतिक झाँकी प्रदर्शन गरियो, जसमा भक्तपुरको कुमारी नाच, हिमाली जिल्लाको याक नाच, गुरुङ समुदायको छ्याँडु र घाटु नाच, भजन किर्तन, थारु नाच लगायत थिए।

गृहमन्त्रीको चाहनाः पर्यटकीय क्षेत्र चौबिसै घण्टा खुलोस

पर्यटकीय क्षेत्र लेकसाईड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री बालकृष्ण खाँणले भने पर्यटकीय क्षेत्रलाई आवश्यक अनुसार पूरैदिन (२४ घण्टा) घण्टा खोल्ने तयारीमा सरकार रहेको बताएका छन्।

तेलको ट्याङ्कर त्रिशूलीमा खस्याेः चालक र सहचालक सम्पर्कविहीन

ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ। घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्