८० प्रतिशत सडक मर्मतसम्भार
आर्थिक वर्ष ०७४/७५ मा मुलुकभर नौ सय चार किलोमिटर सडक कालोपत्र गरेको थियो।
आर्थिक वर्ष ०७४/७५ मा मुलुकभर नौ सय चार किलोमिटर सडक कालोपत्र गरेको थियो।
केही दिनअघि जिल्लाका मुख्य बजार क्षेत्रमा मानसिक सन्तुलन गुमेका नागरिकलाई खोज्दै एउटा समूह खटियो। त्यस्ता नागरिकको खोज अभियान देखेर सर्वसाधारण पनि अचम्मित भए।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मंगलगढीदेखि चाइना पुलसम्मको करोडौं मूल्य पर्ने जमिन सरकारले आफ्नो नाममा ल्याएसँगै त्यहाँको संरचना हटाउने प्रक्रिया सुरु भएको छ।
प्रदेश नं १ लाई सडक बालबालिकामुक्त बनाउने अभियान धरानबाट शुरुवात भएको छ। धरानको सडकमा आश्रित बालबालिकासहित ३० जनाको शुक्रबार राति उद्दार गर्दै तीनै तहको सरकारले प्रदेश १ लाई सडक बालबालिका मुक्त बनाउने अभियान शुरुवात गरेको हो।
लहानस्थित सडक डिभिजन कार्यालयमा अख्तियारले छापा मारेर तीन जना इन्जिनियरलाई पक्राउ गरेको छ।
विभिन्न माग राखिएका प्ले कार्डसहित मजदुरको भीडमा भेटिएका विकले एक वर्षदेखि बेनी–जोमसोम–कोरला सडकमा जाली बुन्ने काममा खटिए पनि तलब पाएका छैनन्।
दैलेख बजारदेखि पंचकोशी तिर्थस्थल श्रीस्थानसम्म गतवर्ष नारायण नगरपालिकाले ४ किलोमिटर ग्रावेल गरेको थियो। उक्त ग्रावेल गर्दा नगरपालिकाले १ करोड ५० लाख रुपैयाँ खर्चेको थियो। अहिले त्यही शहरी विकास तथा भवन डिभिजन कायालयले सोही ठाउँमा ग्रावेलसहित कालोपत्रे गर्दैछ।
विकासका नाममा ग्रामीण क्षेत्रमा जबरजस्ती खनिएका सडक मापदण्डविपरीत छन्। प्राविधिकको सामान्य लाइनका भरमा खनिएका ग्रामीण सडक वातावरणीय र प्राविधिक दुवै हिसाबले उपयुक्त छैनन्। यस्ता सडकले पार्ने दीर्घकालीन असरबारे सबै निकाय मौन छन्।
नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा बुटवलमा सडक खाना महोत्सव गरीने भएको छ। नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले पुस १४ देखि १६ गतेसम्म सडक खाना महोत्सव गरीने भएको हो।
विकासको मुख्य पूर्वाधार मानिने सडक निर्माणलाई जिल्लाका सबै स्थानीय तहले पहिलो प्राथमिकतामा राखेका छन्। हिउँद लागेसँगै पुराना ट्र्याकको मर्मत तथा स्तरोन्नति र नयाँ ट्र्याक खन्ने काम तीव्र गतिमा भइरहेको छ।
सन् २०२० मा ‘नेपाल भ्रमण वर्ष’ मनाउँदै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ। मुलुक अहिले नेपाल भ्रमण वर्षको मुखैमा छ। सन् २०२० को पहिलो दिन पारेर सबै प्रदेशमा भ्रमण वर्ष लक्षित कार्यक्रम पनि हुँदैछन्। गण्डकी प्रदेशको राजधानी पोखरामा पनि प्रादेशिक शुभारम्भ कार्यक्रम हुँदैछ।
गण्डकी गाउँपालिका–६ र बेनीघाट रोराङ गाउँपालिका–१० जोड्ने त्रिशूली नदीको झोलुंगे पुल अव्यवस्थित रूपमा खनिएको सडक ट्र्याकले जोखिममा परेको छ। पुलको गोरखातर्फ खनिएको कच्ची सडकले पुल अड्याइएको जिप र स्ल्याबमा समेत क्षति पुगेको हो।
ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं २ आम्देगुदीनमा रुखले थिचेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षिय पदममायाँ बुढाथोकी रहेको गाउँपालिककाका पेदाङका खेलप्रसाद बुढाक्षेत्रीले जानकारी दिए।
पाठकका लागि विडम्बना नै भन्नुपर्छ, हरेक बिहान एउटा न एउटा दुर्घटनाको खबर सुन्न बाध्य हुनैपर्छ। कहिले आगलागी, कहिले पहिरो, कहिले डुबान/कटान त कहिले हत्या र बलात्कार।
अस्वस्थ प्रतिस्पर्धा गर्दै तीव्र गतिमा गाडी हाँक्नेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले कारबाही थालेको छ। यसै क्रममा सोमबार अरनिको राजमार्गको काठमाडौं–चौतारा रुटमा तीव्र गतिमा बस हाँक्ने दुई चालक पक्राउ परेका छन्।