१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

सुन, चाँदी र भारतीय रुपैयाँसहित ३ जना पक्राउ

विराटनगरबाट भारततर्फ लैजाँदै गरेको ठूलो परिमाणको सुन, चाँदी र भारतीय रुपैयाँसहित २ भारतीय तथा १ नेपाली नागरिकलाई विराटनगरबाट शुक्रवार प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध रोक्न प्रहरी सक्रिय

कर्णालीमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले बताएको छ।

फोहोर फाल्ने ठाउँमा भेटियो पाँच लाख !

सर्लाहीको एक बजारमा फोहोर फाल्ने ठाउँमा सबा पाँच लाखभन्दा बढी नक्कली नेपाली रूपैयाँ फेला परेको छ।

सोधपुछका लागि रास्वपा महामन्त्री ढकालका ड्राइभर प्रहरी नियन्त्रणमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदेशभर सुझाव संकलन गर्दै प्रहरी

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभरका नागरिकसँग छलफल अन्तर्क्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।

डिएसपी लिम्बुको निर्देशनमा सवारी चेकजाँचमा कडाई

मादक पदार्थ सेवन गरी सवारी चलाउनेको जाँच देखि द्रुत गति र आवश्यक कागजात समेतको चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख,प्रहरी सहायक निरीक्षक(असई)सुशिल विश्वासले जानकारी दिए।

तीन फरार अभियुक्तद्वारा आत्मसमर्पण

झगडा विवादमा घाइते भई मृत्यु भएको मुद्दाका तिन जना फरार अभियुक्तहरुले सोमवार प्रहरी समक्ष आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउँछुः डिएसपी राजन लिम्बू

प्रहरीले आम जनतामाझ सहकर्मी र सहयात्रीको रुपमा कार्य सम्पादन गर्ने विश्वास दिलाउँदै डिएसपी लिम्बूले शान्ति सुरक्षाका सवालमा कम्पोरमाईज ’नगर्ने दाबी गरे।

१०६ फरार अभियुक्त पक्राउ

अदालतबाट फैसला भई कार्यान्वयन गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुको सक्रियतामा चालू महिनामा नै एक सय छ फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।

जुम्लामा घरेलु हिंसाका घटना बढ्दो

आर्थिक वर्ष २०७७/०७८ देखि अहिलेसम्म प्रहरी कार्यालय जुम्लामा दर्ता भएका महिला हिंसाका उजुुरीहरु ह्वात्तै बढेको पाइन्छ।

ओखलढुंगा प्रहरीलाई अत्याधुनिक नयाँ भवन

साविक प्रहरी परिसरमा १० करोड १० लाख ४४ हजार ९१ रुपैया ८१ पैसाको लागतमा निर्मित भवन सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्