६ पुस २०८१ शनिबार
image/svg+xml

मेयर साम्पाङको से नो टु ड्रग्स अभियानमा राजेश पायल राई पुगे

हरेक शुक्रबार दिउँसो साढे ४ बजे धरानका मेयर हर्क साम्पाङले लागु औषध दुर्व्यसनविरुद्ध से नो टु ड्रग्स कार्यक्रम गर्दै आएका छन्।

धरानको यातायात व्यवस्थापन गर्न कार्यदलले बुझायो प्रतिवेदन, वान वे गर्ने निर्णय

धरानको मुख्य बजार क्षेत्र भानु चोक आसपासमा यातायात व्यवस्थापन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।

सार्वजनिक जग्गा जोगाउँदै धरान उपमहानगरपालिका

वडा कार्यालयले खेलमैदान बनाउन अधेरी खोलातर्फ रिटेनिङ वाल लगाए पनि सार्वजनिक जग्गा सिमांकन नगर्दा अतिक्रमण बढेपछि उपमहानगरले संरक्षण कार्य अघि बढाएको हो।

चर्चित गायक एकदेव लिम्बुले धरानमा हर्क साम्पाङसँगै बोके ढुङ्गा

मेयर हर्क साम्पाङ श्रम अभियानले देशको विकास हुने भन्दै धरान आएर ढुङ्गा बोक्न आह्वान गर्दै फेसबुकमा स्टाटस लेखिरहन्छन्। उनको यस्तो स्ट्याटसमा कोही समर्थन गर्दै, कोही विरोध र मजाक उडाउँदै कमेन्ट गर्नेहरूको घुँइचाेलाग्छ।

धरानमा अवैध संरचना भत्काउदा स्थानीय र प्रहरीबीच झडप

धरान ५ देउरालीस्थित अधेरी खोला किनारको सार्वजनिक जग्गामा बनेको अवैध घर उपमहानगरपालिकाको डोजरले भत्काएको छ।

'ए धराने हो... बाटोमा फोहोर नफाल न हौँ'

सोमबार उनले आफ्नो सामजिका सञ्जाल मार्फत धराने जनतालाई धरानको बाटोमा फोहोर नफाल्न आग्रह गरेका हुन्।

धरानले राजश्व वृद्धिको लागि विज्ञलाई सम्भाव्यता अध्ययन गराउने

आन्तरिक आय वृद्धिको लागि धरान उपमहानगरपालिकाले सम्भाव्यता अध्ययन गराउने निर्णय गरेको छ।

विभाजनको पर्खालमाथि टेकेर उभिनुपर्छ: मेयर साम्पाङ

एकीकरण मार्गमा पदयात्रा पछि साँगुरी गढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो आहवन गरेका हुन्। उनले राष्ट्रिय एकता दिवसको महत्त्व धेरै भएको भन्दै नेपालको उन्नति, प्रगति, सुख, खुसी प्राप्तिको एउटै मात्र सूत्र एकता भएको बताए।

रानी विराटनगर इटहरी धरान सडक आयोजना विस्तारबारे सर्वपक्षीय छलफल: ६ लेन सडकप्रति स्थानीयको विरोध

धरानको तीनकुनेसम्म ६ लेन सडक विस्तार भइसकेको छ। तीनकुनेदेखि जिरो प्वाइन्टसम्म पाँच किलोमिटर सडक भने बजार क्षेत्रको भौतिक संरचना एवं घर क्लियर नभएकाले विस्तार हुन सकेको छैन।

एमेच्योर गल्फ आयोजना गर्न खुकुरी रमले धरान गल्फ क्लबलाई ११ लाख दिने

धरान गल्फ क्लबमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा प्रतियोगिता गर्न प्रालिले क्लबलाई एक बर्षको लागि ११ लाख रुपैया दिने उल्लेख छ। क्लबले कुनै पनि प्रतियोगिता गर्न पाएको यो अहिलेसम्मकै धेरै रकम हो।

धरानमा दुई दिने खुकुरी एमेच्योर गल्फ हुने

धरान गल्फ क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै जनवरी ६ र ७ तारिखमा धरान गल्फ कोर्षमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो।

२२ औं आहारारा पोखरा गोल्डकपः धरानले सहारालाई हरायो

बिहीवार पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै सुखद् शुरुवात गर्दा धरानले १२ वर्षपछि पोखरा रंगशालामा जित निकाल्न सफल भएको हो।

राजनीतिक ‘स्टन्ट’ बन्द गर युवा नेतृत्व

युवा नेतृत्वमा केही गरौँ भन्ने हुटहुटी हुनु स्वभाविक हो। विगतको विकृति र विसङ्गति हेर्दा अहिलेको आवश्यकता पनि युवा नेतृत्व नै हो। विकासको हुटहुटी व्यवस्थापनमा संयमता र धैर्यता देखिएन् जुन अति आवश्यक छ। अझ आशा गरिएका युवा नेतृत्वहरू त झन यस बिषयमा गम्भीर हुनुपर्छ।

२२ औं आहा रारा गोल्डकप: धरान र सहारा १२ वर्षपछि उदघाटन खेलमा भिड्दै

नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो।

धरानका मेयर र कार्यपालिका सदस्यबीचको विवादले लगातार स्थगित कार्यपालिका बैठक

धरानको कार्यपालिका बैठकमा आफ्नो कुरा राख्दै नगर कार्यपालिका प्रवक्ता एवं वडा १७ का अध्यक्ष। तस्बिर: रोहित राई

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्