२२ वैशाख २०८१ शनिबार
image/svg+xml

शत्रुको आराधना

अहिलेको कथित ‘भागबन्डा’ र ‘गठबन्धन’ संविधानको कुन धारामा छ? केही नेतालाई आजीवन पदमा विराजमान गराउन सिद्धान्त, नैतिकता, आदर्श सबै त्याग्नुपर्ने?

सेना, प्रदेश १ र सुदूरपश्चिमको विजयी सुरुआत

विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन्।

रोकिए देउवा :अब देउवा र शेखरबीच प्रतिष्पर्धा, सिंह र निधिले कसलाई गर्छन् सहयोग ?

शेरबहादुर देउवाले पहिलो चरणमै विधानको व्यवस्थाअनुसार आवश्यक मत ल्याउने आकलन गरिएको थियो। कांग्रेस सभापतिमा निर्वाचित हुन धेरै भोट ल्याएर मात्र पुग्दैन। दुईभन्दा बढी उम्मेदवार हुँदा कुनै पनि सभापतिको उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्ने हुन्छ।

गिरिजा काँग्रेसको कुशल सङ्गठनकर्ता : महामन्त्री कोइराला

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गिरिजाप्रसाद कोइराला पार्टीको कुशल सङ्गठनकर्ता भएको बताएका छन्।

लाउडा प्रकरणमा गोली काण्डको २० वर्ष

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले अनियमित रुपमा लाउडा विमान खरिद गर्ने निर्णय गरेपछि त्यसका विरुद्ध ६ बामघटक अन्तरगत खोटाङमा एमाले र जनमोर्चाले बिरोध स्वरुप मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा चार विद्यार्थी घाइते भएका थिए।

विराटनगर गिरिजाप्रसाद कोइराला फुटवलको अन्तिम चारमा

विराटनगर महानगरपालिका इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गिरिजाप्रसाद कोइराला स्मृति फुटबलः पहिलो खेलमा धरान उपमहानगरपालिका विजयी

धरान उपमहानगरपालिकाले इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचोः पूर्वमन्त्री आचार्य

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले देशको राजनीतिक अवस्था गम्भीर अवस्थामा पुगेको भन्दै अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताएका छन्।

ओली निरन्तर संविधान कुल्चिन सक्रिय

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात राजनीतिक दल राजाको निरंकुशताविरुद्ध सडक संघर्षमा थिए। प्रजातन्त्रमाथि पटकपटक राजाले आक्रमण गर्दा त्यसविरुद्ध संघर्षमा उत्रिएका दल र जनताले सडकमा गणतन्त्रको नारा लगाउन थालेका थिए।

गणेशमान सिंहको त्यो आह्वान

गिरिजाप्रसाद कोइराला पनि एउटा व्यक्तिका रूपमा, व्यक्तिगत अपिलको भरमा चुनाव लडेर सोझै प्रधानमन्त्री निर्वाचित हुनुभएको नभई नेपाली कांग्रेसको उम्मेदवारको रूपमा, कांग्रेसको घोषणापत्रका आधारमा चुनाव लडेर सांसद चुनिएपछि नेपाली कांग्रेसको निर्णयबाट प्रधानमन्त्री बन्नुभएको हो ।

व्यावसायिक रबर खेतीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

गिरिजाप्रसाद र खड्गप्रसादकाे संयोग

आज प्रधानमन्त्री ओलीमा गिरिजाप्रसादकै जस्तो पार्टी र सरकार एकलौटी चलाउने इच्छा जागृत भएको छ। भलै ओली गिरिजाप्रसादजस्तो प्रधानमन्त्री मात्र नभएर पार्टी अध्यक्ष पनि हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्