५ मंसिर २०८१ बुधबार
image/svg+xml

नेपाली कांग्रेसको प्रतिबद्धता असल शासन र जवाफदेहिता

नेपाली कांग्रेसले असल शासनका मुलभूत तत्व नीति, संरचना, प्रक्रिया र संयन्त्रलाई समन्वय गरी लागू गर्ने प्रतिबद्धता जनाएको छ।

कांग्रेस र एमालेले टुंगायो भक्तपुरमा उम्मेदवारी

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ।

कपिलवस्तुमा कांग्रेसले टुंग्यायो १० वटै पालिकाको उम्मेदवार, चुनाव एक्लै लड्ने

कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ। सत्ता गठबन्धन दलबीच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निष्कर्ष ननिस्किएपछि कांग्रेस एक्ले चुनावमा होमिएको हो।

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

रुपन्देहीका १६ पालिकामा काँग्रेसले टुङ्गयायो उम्मेदवार

काँग्रेसले बुटवल उपमहानगरपालिकामा खेलराज पाण्डेलाइ उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस बुटवल नगरसभापती समेत रहेका पाण्डे २०७४ को निर्वाचनमा पनि बुटवलको मेयरमा लडेका थिए।

रोल्पामा गठबन्धन नहुने

भोलि हुने निर्वाचन मनोनयन पत्र दर्ताका लागि टिकट वितरण गर्न आज बिहान निष्कर्ष बिना टुङ्गीएको कांग्रेस जिल्ला कमिटिको बैठक फेरी सुरु भएको छ।

कांग्रेस नेताहरुलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए

सत्ता गठबन्धनको निर्णय अमान्य भन्दै कांग्रेस कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई कार्यालयभित्रै थुनिदिएका छन्।

कांग्रेसले स्थानीय तहका प्रमुख र वडाध्यक्षका उम्मेदवार टुङ्ग्यायो

नेपाली कांग्रेस ताप्लेजुङले आफ्ना भागबण्डामा परेका स्थानीय तहहरुमा उम्मेदवारको टुङ्गो लगाएको छ।

कांग्रेसले आर्थिक क्रान्तिको अभियान अगाडि बढाउँछः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्तिको अभियान अगाडि बढाउने बताएका छन्।

जनकपुरमा तितरबितर बन्दै कांग्रेस

जनकपुरधाम उपमहानगरपालिकाको नेपाली कांग्रेस नगर सभापति मनोज साहले पार्टी परित्याग गरेका छन्।

कांग्रेसले पोखरा महानगरको उपमेयरमा दश जनाको नाम पठायो

आगामी स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसले दश जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसद्वारा स्थानीय तह निर्वाचन परिचालनका लागि उपसमिति गठन

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न उपसमिति गठन गरेको हो।

सिन्धुलीमा गठबन्धनबीच सहमति: पाँच कांग्रेस र चार पालिकामा माओवादीको प्रमुख

सिन्धुलीमा गठबन्धन दलबीच सहमति भएको छ। झण्डै एक सातादेखि निरन्तर सहमतिको प्रयास भइरहेका बेला बिहीबार सहमति भएको हो।

पत्रकार सम्मेलनमै कांग्रेस कार्यकर्ताद्वारा विरोध, वडाको भागवण्डामा असन्तुष्टी

धरानमा सत्तारुढ चार दलीय गठबन्धनले गरेको भागवण्डाप्रति नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखिएको छ।

भ्रातृ संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्छ: नेता डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्