सुदूरपश्चिम एमालेको अध्यक्षमा ४ जनाको उम्मेदवारी, साँझ ५ बजे मतदान हुने
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनमा अध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेका सचिव तथा मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले मधेशको स्वाभिमानलाई सागरमाथाको उचाइँमा पुर्याउनुपर्ने बताएका छन्।
अध्यक्ष ओलीले गत निर्वाचनमा सुदूरपश्चिममा बैतडी र कंचनपुर १ मा गरि २ सिट मात्र जितेको सन्दर्भ उल्लेख गर्दै गर्दा सहभागीका बिचबाट भीम रावल खै भनेर कार्यकर्ताले प्रश्न सोधेका थिए।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ।
नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले कोशी प्रदेश मध्यावधिमा जानु उचित नहुने बताएका छन्।
नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन्। खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी भएका हुन्।
एमालेका आठवटा प्रदेशमध्ये पाँच वटाको प्रदेश अधिवेशन सकिन लाग्दा नेतृत्व छनोटका लागि प्रतिस्पर्धाको विधि अपनाएर आन्तरिक लोकतन्त्रको खोजी भएको हो ।
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन्।
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज मतगणनाको तयारी हुँदैछ।
मुख्य प्रतिस्पर्धा भने शाह र शाहीबीच छ। शाह पोलिटव्यूरो सदस्य यामलाल कँडेल पक्षीय हुन् भने शाही अर्का पोलिटव्यूरो सदस्य गोरख बोगटी पक्षका नेता हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएका सात दलको बैठक केहीबेरमा सुरु हुन लागेको छ।
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।
नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत आज आर्थिक एवं राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।
नेकपा एमालेको बागमती प्रदेश कमिटीका लागि आज मतदान हुँदैछ। अध्यक्ष पदमा सहमति हुन नसके पछि आज मतदान हुने भएको हो।