श्रीमान हत्या आरोपमा श्रीमती पक्राउ
भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २३ वर्षीया सोनम सहनी सिंहलाई आफ्नो श्रीमान अजित कुमार सिंहको हत्या गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
भारतको मोतिहारी जिल्ला, दर्पा थाना–१, सुक्लहिया बस्ने २३ वर्षीया सोनम सहनी सिंहलाई आफ्नो श्रीमान अजित कुमार सिंहको हत्या गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
सुनसरीको इनरुवास्थित भूमि सुधार तथा जिल्ला मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग टोलीले शुक्रबार घुस रकमसहित पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब तीन किलोग्राम सुनसहित फिलिफिनी महिला पक्राउ परेको विमानस्थल सुरक्षागार्ड प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार ती महिला दुबई हुँदै काठमाडौं आएकी थिइन।
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्।
तीन साताअघि धरानमा सुन पसल फोडेर सुनचाँदी चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्। बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट बिहीबार पक्राउ गरिएको हो।
हेटौंडामा चिकित्सकलाई कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ परेका छन्।
युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रतिबन्धित औषधीसहित तीन जना बालकलाई सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण सुनसरीले पक्राउ गरेको छ।
धनुषा प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित गाँजा ओसारपसारमा संलग्न दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
सुन तस्करीको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधवार आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला अदालत काठमाडौँमा बुझाउँदै छ।
हिजो (मंगलबार) दुई समुह बीच ग्याँङ फाइट भएको थियो। उक्त घटनामा उपमेयर बेघाका भाई सामान्य घाइते भएका थिए भने अर्को समुहका सन्देश राई गम्भीर घाइते भएका थिए।
भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज नौ सय ६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ।
बाँकेको नेपालगञ्ज विमानस्थलबाट श्रोत नखुलेको २६ लाखसहित एकजना सरकारी कर्मचारी पक्राउ परेका छन्।